मधेशका सभामुखविरुद्ध अविश्वासको प्रस्ताव लैजान अघि बढे ७ दल

जसपा संसदीय दलका नेता यादवले सभामुख मण्डलले संसद् सञ्चालनमा दलीय पक्ष लिएको भन्दै प्रस्ताव दर्ता प्रक्रिया अघि बढाएको बताए ।

7 parties move forward with no-confidence motion against Madhesh Speaker

प्रदर्शनकारीमाथि दमन गर्ने प्रहरीलाई कारबाही गर्न सात दलको माग

मंगलबार अबेर राति सात दलका प्रतिनिधिले संयुक्त विज्ञप्ति जारी गर्दै शान्तिपूर्ण आन्दोलनमा लाठीचार्ज गरेका प्रहरी अधिकारीमाथि कारबाहीको माग गरेका छन् ।

Seven parties demand action against police who repress protesters

प्रहरीको लाठीचार्जबाट पत्रकारसहित कम्तीमा १० प्रदर्शनकारी घाइते

अस्पताल पुगेर सोनलले भने, ‘दंगा भड्काउने अधिकारीलाई कारबाही हुन्छ’

At least 10 protesters, including journalists, injured in police lathicharge

मधेश भवनबाहिर प्रदर्शन, भित्र मुख्यमन्त्रीको पदभार ग्रहण

मंगलबार उनी अपराह्न मधेश प्रदेश भवन पछाडि सशस्त्र प्रहरीको ब्यारेक छेउको सानो गेटबाट भित्र छिरेर पदभार ग्रहण गरेका थिए ।

Protest outside Madhesh Bhavan, Chief Minister takes charge inside

मधेश मुख्यमन्त्री नियुक्ति प्रक्रियाविरुद्धको रिटमा बुधबार पेसी

संविधानको धारा १६८ को उपधारा ३ बमोजिम गठन भएको सरकारविरुद्ध दलहरू सर्वोच्च पुगेका थिए ।

Writ petition against Madhesh Chief Minister appointment process filed on Wednesday

प्रदेश प्रमुखलाई दबाब दिएकै हुँ, सर्वोच्चको फैसला स्वीकार गर्छु : मुख्यमन्त्री यादव

'तपाईंले नियुक्ति गरेर अन्योल सिर्जना गरेर जान पाउनु हुन्न । तपाईं जहाँ हुनुहुन्छ, मलाई त्यहीँ शपथ ग्रहण गराइदिनु भनेको हुँ ।'

I have put pressure on the provincial chief, I will accept the Supreme Court's decision: Chief Minister Yadav

मधेश मुख्यमन्त्री नियुक्ति विवाद : ७ दलका सांसद धर्नामा

मधेश प्रदेश सरकारको मुख्यालय रहेको मधेश भवनमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ । सांसदहरु सडकमा धर्नामा बसेपछि त्यो रुटमा सवारी आवागमन रोकिएको छ।

Madhesh Chief Minister appointment controversy: MPs from 7 parties stage sit-in

मधेश सरकार गठनविरुद्ध कांग्रेस-माओवादीसहित बहुमत सांसदको हस्ताक्षरसहित सर्वोच्च पुगे दलहरू

संविधानको धारा १६८ को उपधारा ३ बमोजिम गठन भएको सरकारविरुद्ध दलहरू सर्वोच्च पुगेका हुन् ।

Parties including Congress-Maoist reach Supreme Court with signatures of majority MPs against Madhesh government formation

मधेश मुख्यमन्त्री नियुक्तिविरुद्धको रिट न्यायाधीश ढुंगानाको इजलासमा पेसी 

निवेदनको अन्तिम किनारा नलागेसम्म यथास्थितमा राख्न अन्तरिम आदेशको पनि माग गरिएको छ ।

Writ petition against appointment of Madhesh Chief Minister filed in Judge Dhungana's bench

मधेश प्रदेश प्रमुख पदमुक्त

बर्दिबासको एउटा होटलमा प्रदेश मुख्यमन्त्रीको शपथ गराएपछि राजनीतिक, संवैधानिक तथा नैतिक रूपमा गलत भन्दै आलोचना भइरहेको छ ।

Madhesh Province Chief relieved of his post

‘मधेश मुख्यमन्त्रीको नियुक्ति संवैधानिक र नैतिक दृष्टिले गलत’

संवैधानिक कानुन विज्ञ भन्छन्- 'संविधानको धारा १६८ को प्रक्रिया प्रदेश प्रमुखले प्रदेशसभामा अभ्यास गराउनुपर्ने र दलहरूसँगको परामर्शमा सरकार गठन आह्वान गर्नुपर्नेमा सुटुक्कै सडकमा गएर नियुक्ति दिनु संविधानविपरीत हो ।'

'The appointment of the Madhesh Chief Minister is constitutionally and morally wrong'

मधेश प्रदेश प्रमुखमा सुरेन्द्र लाभ सिफारिस

लाभ राजनीतिक विश्लेषक र मधेश मामिलाका जानकार हुन् । उनले अर्थशास्त्रमा पीएचडी गरेका छन् ।

Surendra Labh recommended for Madhesh Province Chief

मधेश प्रदेश प्रमुख सुवेदीलाई हटाउने मन्त्रिपरिषद्को निर्णय

मन्त्रिपरिषद् बैठकले उनलाई पदबाट हटाउने निर्णय गरेको एक मन्त्रीले कान्तिपुरलाई बताए।

Council of Ministers decides to remove Madhesh Province Chief Subedi

‘मधेश प्रदेश प्रमुखले असंवैधानिक बाटोबाट मुख्यमन्त्री नियुक्त गर्नुभयो’

मधेश प्रदेशका मुख्य न्यायाधिवक्ता भइसकेका अधिवक्ता एवं संवैधानिक कानुनका जानकार दीपेन्द्र झा भन्छन्– ‘प्रदेश प्रमुखले जसरी प्रदेश सभा वा आफ्नो कार्यालयमा नगरी कुनै अमूक होटलमा पुगेर गर्नुभयो यो गैरसंवैधानिक काम हो । यो काम सर्वोच्च अदालतको नजिरसमेत विपरीत छ । ’

'Madhesh Province Chief appointed Chief Minister through unconstitutional means'

मधेश मुख्यमन्त्री नियुक्ति विवाद : प्रदेश प्रमुखको कार्यालयअगाडि तोडफोड

कांग्रेस, माओवादीसहित सात दलका नेता कार्यकर्ताहरूले मधेश भवनअगाडि विरोध प्रदर्शन गरिरहेका हुन् ।

Madhesh Chief Minister appointment controversy: Vandalism in front of the provincial chief's office

मुख्यमन्त्री यादवलाई मधेश भवन प्रवेशमा अवरोध, सात दलको विरोध प्रदर्शन

नवनियुक्त मुख्यमन्त्री यादवलाई मधेश भवन प्रवेशमा रोक्न सात दलका प्रतिनिधि र सांसदहरूले टायर बालेर विरोध प्रदर्शन गरिरहेका छन्।

Chief Minister Yadav's entry into Madhesh Bhavan blocked, seven parties protest

संघीयता पक्षधरबाटै संघीयतालाई खतरा : मुख्यमन्त्री यादव

मुख्यमन्त्रीको शपथ लिए पछि यादवले जलेश्वर पुगेर महादेव मन्दिरको दर्शन गरी पूजापाठ गरेका हुन्।

Federalism is a threat to federalism from those who support it: Chief Minister Yadav

मधेश प्रदेश सरकारबाट तत्काल फिर्ता हुन कंचन बिच्छालाई अध्यक्ष लिङ्देनको निर्देशन

यस्तो कार्य अनुशासनको गम्भीर उल्लंघन भएको भन्दै तत्काल सरकारबाट फिर्ता हुन र फिर्ता नभए विधान अनुसार कारबाही हुने चेतावनी दिएका छन् ।

Chairman Lingden directs Kanchan Bichha to immediately withdraw from the Madhesh Province Government

मधेश प्रदेश : मुख्यमन्त्री नियुक्तिविरुद्ध सात दल छलफलमा

कांग्रेस, माओवादी, एकीकृत समाजवादी, लोसपा, जनमत र जसपालगायतका सात दलले अब के गर्ने भन्ने विषयमा छलफल थालेका छन् ।

Madhesh Province: Seven parties in discussion against Chief Minister appointment
Link copied successfully