यो नाच दसैंको टीकाको भोलिपल्टदेखि पूर्णिमासम्म नाचिन्छ । सराय नचाएर देवीको पूजा गरेपछि दसैं सकिएको मान्ने चलन छ ।
यो नाच दसैंको टीकाको भोलिपल्टदेखि पूर्णिमासम्म नाचिन्छ । सराय नचाएर देवीको पूजा गरेपछि दसैं सकिएको मान्ने चलन छ ।
दसैंमा काठमाडौं खाली हुन्छ, शान्त हुन्छ । घाम पनि मिठो हुन्छ । यस्तो समयमा साथीभाइसँग भेट्यो, गितार बजायो अनि रमाइलो गर्यो ।
दसैंको माहोलले मातृभूमिमा उमंग छाइरहँदा रुस-युक्रेन युद्धभूमिमा रहेका नेपाली जीवन दाउमा लगाइरहेका छन् । भन्छन्- 'यसपालि पनि यस्तै भो । घर, सहर, चाडपर्व र रहर सबै उतै छुटे ।'
पाँचथरको फिदिम, चितवनको बेलचोक, पूर्वी नवलपरासीको कावासोती, कपिलवस्तुको लक्ष्मणघाट र कञ्चनपुरको महेन्द्रनगरमा बुधबार पिङ खेल्दै गरेका स्थानीयका तस्बिरहरू हेर्नुहोस् ।
सन्थालहरूको नृत्यमा गीतसँगै जीवन दर्शन पनि लुकेको हुन्छ । प्रकृतिसँगको प्रेम, पीडा, खुशी र संघर्ष सबै विषय उनीहरूको भाकामा सुन्न सकिन्छ ।
चाडपर्वले सबैका घरमा उज्यालो र उमंग भित्र्याइरहँदा विपन्न वर्ग भने अमिलो मन बनाउँदै जसोतसो दसैं टार्न खोजिरहेका छन् ।
पाथीभरामा हरेक वर्ष महाअष्टमी सकिने र महानवमी सुरु हुने रात कालो बोकाको बलि चढाउने प्रचलन छ ।
महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिरमा आज लाखौँ भक्तजन पूजाआराधना एवं दर्शनका लागि पुग्ने गर्दछन्।
नवरात्रको अन्तिम दिन आज पनि देशभरका शक्तिपीठमा पूजाआराधना एवं दर्शनका लागि भक्तजनको भीड लाग्ने गरेको छ।
मासुमा प्रोटिनका अतिरिक्त अन्य भिटामिन र खनिज पदार्थका साथै भिटामिन बी १२ र आइरन, जिंक अझ बढी मात्रामा पाइन्छ ।
आज दसैँ घर अथवा पूजा कोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने गरिन्छ ।
सखियामा महभारतका कथा समावेश गरिन्छ । कृष्णलीलादेखि कंशको मृत्युसम्मका गीत गाइन्छ ।
सुदूरपश्चिमको धनगढीस्थित गौरीफन्टा नाकाबाट मात्रै पछिल्लो तीन दिनयता ४ हजार नेपाली भारतका हरियाणा, दिल्ली, बैंग्लोर, महाराष्ट्र, पुना, पञ्जाब, सिम्ला, जम्मु, लखनउ, आसाम, राजस्थान, गुजरात, तामिलनाडु, सुरतलगायत मुख्य सहरतर्फ लागेका छन् भने गत मंगलबार एकैदिनमा १ हजार ५ सय सीमापार गएको सशस्त्र प्रहरीको बीओपीले जनाएको छ।
दसैंमा घर फर्किनेहरू गहुँ छरेपछि पुनः अल्मोडातिर लाग्ने र चैतमा गहुँ भित्राउन र नयाँ वर्षमा बिसु पर्वका लागि घर फर्किन्छन्।
तर अवैध रूपमा भित्रिइरहेको व्यवसायीको दाबी, उपत्यकामा गत वर्षभन्दा कम खपत हुने अनुमान, व्यवसायी भन्छन्– ‘खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सहुलियतका खसी–बोका बिक्री नगरे पनि बजारभाउ बढ्दैन’
प्लास्टिकका सामग्रीले वातावरणमा असर पुर्याउने भएकाले स्थानीय किसानले उत्पादन गरेका फूलको बजार व्यवस्था दुई पालिकाले आग्रह गरेका छन् ।
आजका लागि आन्तरिकमा एकतर्फी १६७ उडान तालिका रहेको जानकारी दिए । बुधबार १४१ उडान निर्धारण गरिएको भए पनि प्रतिकूल मौसमका कारण जम्मा १३५ मात्रै उडान भएका छन् ।
भारतका होटल, निर्माण साइट, सुरक्षा गार्डदेखि मजदुरीसम्मका काममा संलग्न अछामीहरू दसैं सुरु हुनु केही साताअघि नै गाउँ फर्किन थाल्छन् ।
बुटवलमा पूर्व–पश्चिम र सिद्धार्थ राजमार्गको मिलन हुने भएकाले दसैंमा घर फर्किनेको ओहोरदोहोरले चलायमान बन्यो बजार
नाकामा सामान रोकिँदा निराश व्यवसायी, पुराना र नाका बन्द हुनुअघि ल्याइएका सामानले काम चलाइँदै, व्यवसायी भन्छन्– ‘चाडबाडमा चाहिने करिब ५० प्रतिशत सामान नाकामा रोकियो, चीनबाट नआउँदा स्वदेशी वस्तुको माग व्यापक छ तर कच्चा पदार्थ नहुँदा समस्या भयो’