उत्तराखण्ड बाढी पीडित भन्छन्, ‘घर आउने भाडा नहुँदा पनि जेनतेन आयौँ,’

धराली बाढीमा बेपत्ता भएका रमेश र प्रियाको परिवार निड्स नेपालको सहयोगमा घर फर्किएका छन्।

Uttarakhand flood victims say, ”We came to Jenten even though there was no rent to come home.”

उत्तराखण्ड बाढी : नेपालीलाई ज्याला न राहत

धरालीको बाढीमा परेर २१ जना नेपालीसहित ६८ जना बेपत्ता भएको उत्तराखण्डको राज्य आपतकालीन परिचालन केन्द्रले जनाएको छ ।

Uttarakhand Flood: No Wages or Relief for Nepalese

उत्तराखण्ड बाढी : बेपत्ता नभेटिएपछि फर्किन थाले आफन्त, भन्छन्, ‘भेटिने आश छैन, घर फर्केर किरिया गर्छौँ’

धरालीमा बाढीले बेपत्ता बनाएका २१ नेपालीको खोजी कार्य सुस्त भएको छ। स्थानीयहरू जीवित भेटिने आशा मारेर घर फर्किरहेका छन्।

Uttarakhand Flood: Relatives started returning after the missing were not found.

उत्तराखण्डमा बेपत्ता नभेटिएपछि उद्धार टोली फर्कियो, पीडित भन्छन्- 'दूतावासले सहयोग गरेन'

१० दिनसम्म खोजी गर्दा एउटा हातबाहेक अरू फेला नपरेपछि उनीहरु फर्केको बाकुडामा मजदुरी गरिरहेका नेपालीले बताएका छन् ।

Rescue team returned after missing missing in Uttarakhand, victims say - 'Embassy did not help'

उत्तराखण्ड बाढीपीडत नेपाली भन्छन् : न काम छ, न घर फर्किने पैसा

बाढीबाट पीडित छोलामा तामाङ भन्छिन् : अहिले हामीहरू धादिङका ७ जना सँगै छौँ, दिनभरि धरालीको बगरमा डुलेर साँझ कहिले मेसमा त कहिले आफैँ पकाएर खाना पकाएर स्याउ राख्ने छाप्रोमा सुत्छौँ। अब हामीसँग न काम छ, न घर जाने पैसा।

Uttarakhand flood victim Nepali says: No work, no money to return home

उत्तराखण्ड बाढी प्रभावित नेपाली : ‘फर्किन पैसा छैन, हराएका आफन्त छाडेर हिँड्न पनि सकेनौं’

दिल्लीस्थित नेपाली दूतावासले धरालीमा २१ र बंकुरामा ५ गरी २६ जना बेपत्ता भएको बताएको छ ।

Uttarakhand flood-affected Nepali: 'There is no money to return, we could not even walk without missing relatives'

उत्तराखण्ड बाढी : बेपत्ताको थर-ठेगाना नखुल्दा खोजीमा अलमल

भीषण बाढीले धराली बजार क्षेत्रका होटल र घरहरू कटान गरेको छ। बाढीमा ५० जना भन्दा बढी बेपत्ता भएको अनुमान गरिएको छ। उत्तरकाशी प्रहरीले ४ जनाको मृत्यु भएको भने पनि हालसम्म २ जनाको मात्रै शव भेटिएको छ।

Uttarakhand flood: Confusion in the search as the identity of the missing is not revealed

बेपत्ता भेटिने आश नभएपछि किरिया बसे आफन्त

मधुवन नगरपालिका–६ गाउँ नम्बर ४ का ३९ वर्षीय नरेन्द्र खड्का, ३२ वर्षीया श्रीमती सरस्वती र २२ महिनाको छोरा रोमन पाँच दिनसम्म खोजी गर्दा पनि फेला नपरेपछि सोमबारदेखि काका उद्धव किरिया गरिरहेका छन् ।

Relatives stayed in Kiria after there was no hope of finding the missing person

५ दिनदेखि खोज्दा पनि भेटिएनन् उत्तराखण्डमा हराएका नेपाली, आस मार्दै फर्किए आफन्त

बेपत्ताका आफन्त जोखिमपूर्ण ठाउँमा हिँड्न नसकेर आस मार्दै फर्किइसकेका छन् । शनिबारदेखि भारतीय उद्धारकर्मी पनि आएका छैनन् ।

Even after searching for 5 days, the missing Nepalese in Uttarakhand were not found, their relatives returned with hope

उत्तराखण्डमा बेपत्ता नभेटिएपछि घर फर्किन थाले आफन्त

चारपाँच दिनसम्म प्रयास गर्दा पनि नभेटिएपछि पहिरोमा परी बेपत्ता भएकाहरुको खोजीका लागि गएका आफन्त र फर्किएका हुन् । 

Relatives started returning home after missing in Uttarakhand

दूतावासले भन्यो- 'धराली क्षेत्रमा ८ नेपाली हराइरहेका छन्'

उत्तरकाशीको बाढीग्रस्त क्षेत्रमा खोजी तथा उद्धारको काम चलिरहेकाले यो संख्या थपघट हुन सक्ने दूतावासले जनाएको छ ।

Embassy said - '8 Nepalis are missing in Dharali area'

उत्तराखण्ड बाढी : शनिबार भेटिएको 'हात' नरेन्द्र खड्काको भएको पहिचान

बेपत्ताहरूको खोजी गर्ने क्रममा शनिबार एउटा हात फेला परेको थियो। हातमा लेखिएको नाम र 'टाटु'का आधारमा खड्काको पहिचान खुलेको हो।

Uttarakhand floods: The 'hand' found on Saturday has been identified as that of Narendra Khadka

उत्तराखण्डको धराली क्षेत्रबाट १३ नेपालीको उद्धार

दूतावासका अनुसार सूर्य शाही, प्रवीण सिंह, नवराज बोहरा, गणेशबहादुर शाही, राजबहादुर शाही, दीपेन्द्र शाही र नरेन्द्र शाहीको समेत उद्धार गरिएको छ । उद्धार गरिएकाहरू भारतकै हरिद्वार र देहरादूनलगायत क्षेत्रमा छन् ।

Rescue of 13 Nepalis from Dharali area of Uttarakhand

उत्तराखण्डको धराली क्षेत्रबाट १३ जना नेपालीको उद्धार

उद्धार गरिएकाहरू भारतकै हरिद्वार र देहरादूनलगायत क्षेत्रमा रहेको दिल्लीस्थित नेपाली दूतावासले जानकारी दिएको छ ।

Rescue of 13 Nepalis from Dharali area of Uttarakhand

उत्तराखण्ड बाढी : आफन्त भन्छन्- ‘बेपत्ता भेटिने आस छैन, घर फर्कने तयारीमा छौं'

'खोजीसँगै राहतका लागि पनि प्रयास गरिरहेका छौं, सोमबारसम्म राहतका लागि आवश्यक निवेदन दिएर घर फर्किन्छौं ।’

Uttarakhand floods: Relatives say - 'There is no hope of finding the missing, we are preparing to return home'

उत्तरकाशीमा आरिघोप्टे वर्षाको असर, कर्णालीका १५ सम्पर्कविहीन

स्याउ बगानमा काम गर्ने नेपाली सुरक्षित रहेको प्रहरीको भनाइ, होटेलमा काम गर्नेको अवस्था अज्ञात, हालसम्म २ जना स्थानीयको शव भेटियो, ३ सय ७२ को उद्धार

Arighopte rain impact in Uttarkashi, Karnali 15 contactless

उत्तराखण्ड बाढी : नेपालीको स्थिति अझै अज्ञात

उत्तरकाशी जिल्लाको धरालीमा गएको भीषण पहिरोमा नेपालीहरू परे वा नपरेकोबारे कुनै पनि आधिकारिक जानकारी अहिलेसम्म प्राप्त नभएको दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ।

Uttarakhand Flood: Status of Nepalis still unknown

उत्तराखण्डमा काम गर्न गएका धादिङका ४ जना सम्पर्कमा

उत्तरकाशीको धराली आसपासमा मजदुरी गर्न पुगेका रुबी भ्याली गाउँपालिकाका ५ जना र ज्वालामुखीका ४ जना मंगलबारको विपत्तिपछि सम्पर्कविहीन भएका थिए। उनीहरू शुक्रबार गाउँपालिका प्रमुखको सम्पर्कमा आएका छन् ।

Contacted 4 people from Dhading who went to work in Uttarakhand
Link copied successfully