एलईभी०१ एससीको मूल्य ५९ लाख ९५ हजार, एलईभी ०१ सीईको मूल्य ६४ लाख ९५ हजार र एलईभी एक्सको मूल्य ८४ लाख ९५ हजार रुपैयाँ
एलईभी०१ एससीको मूल्य ५९ लाख ९५ हजार, एलईभी ०१ सीईको मूल्य ६४ लाख ९५ हजार र एलईभी एक्सको मूल्य ८४ लाख ९५ हजार रुपैयाँ
कायलाकलाई विशेष बनाउने विषय यसको वास्तविक युरोपेली इन्जिनियरिङ हो, जुन वास्तविक सडक अवस्थालाई ध्यानमा राखेर तयार गरिएको छ।
न्यू दिपल ई०७ ट्रान्सफर्मर एक्सको मूल्य एक करोड ९ लाख ९९ हजार रुपैयाँ तोकिएको भने ह्वाइट, ब्ल्याक र ग्रे कलरमा उपलब्ध छ ।
बीवाईडीले सार्वजनिक गरेको प्रतिवेदनअनुसार सन् २०२५ मा कम्पनीले कुल ४६ लाख युनिट विद्युतीय गाडी बिक्री गरेको थियो ।
विश्वव्यापी रुपमा मात्रै विवाईडी डल्फिनको बिक्री नेपालमा पनि उल्लेख्य मात्रामा भइरहेको कम्पनीको भनाइ छ । साइमेक्स इंक प्रालिले नेपालमा सन् २०२३ सेप्टेम्बरमा डल्फिन सार्वजनिक गरेको थियो ।
आराम, प्रविधि र प्रदर्शनका लागि परिचित यस एययूभीमा सीएटीएलको गोल्डेन शिल्ड ब्याट्री सिस्टम २.० प्रयोग गरिएको छ, जसले लामो ब्याट्री आयु र उच्च टिकाउपन प्रदान गर्ने कम्पनीको दाबी छ ।
योजनाअन्तर्गत टियागो ईभी किन्न इच्छुक मेडिकल समुदायको ग्राहकले आकर्षक पुरस्कार, ठूलो नगद छुट तथा प्रिमियम सेवाहरू प्राप्त गर्न सक्नेछन्।
सोमबार, पोखराको बुद्धचोकमा औपचारिक रूपमा नयाँ शो–रुम सञ्चालनमा आएको हो ।
चेक–अप क्याम्पमा सहभागी भई ग्राहकहरूले विभिन्न आकर्षक अफरहरूको लाभ लिन सक्नेछन् ।
यस अभियानमा सेरेसका ग्राहकहरूका लागि ६ लाख रुपैयाँसम्मको लाभ उपलब्ध छ, जसमा आकर्षक क्यास डिस्काउन्ट, कम्प्रिहेन्सिभ इन्स्युरेन्स, निःशुल्क एक्सेसरिज, उच्च मूल्यांकन सहितको एक्सचेञ्ज अफर र एक्सचेञ्ज बोनस समावेश छन्।
जीओ अटोमोबाइल्स प्रालि र लक्ष्मी ईमोबिलिटीले संयुक्त रूपमा आयोजना गरेको ‘केई ग्राहक भेट र्याली’ मा ५६ वटा केई गाडी र १९३ जना इन्फ्लुएन्सर सहभागी थिए ।
गत वर्षको तुलनामा यस वर्ष ८४ प्रतिशत भन्दा बढी सवारी बिक्री भएको कम्पनीले जनाएको छ ।
‘जेन-जी आन्दोलनबाट प्रत्यक्ष रुपमा प्रभावित उद्योग तथा व्यावसायिक प्रतिष्ठानमा व्यावसायिक रुपमा प्रयोग भइरहेका सवारी तथा ढुवानीका साधन क्षति भई प्रतिस्थापन गर्न कर्जा प्रदान गर्दा ऋण मूल्य अनुपात ८० प्रतिशतसम्म कायम गर्न सकिनेछ,’ परिपत्रमा भनिएको छ ।
कार्यक्रममा टाटाको गाडी बुक गरेका ग्राहकलाई गाडी हस्तान्तरण पनि गरिएको छ।
क्रेटाले आफ्नो डिजाइन र उत्कृष्ट पर्फमेन्समार्फत नेपाली बजारको कम्प्याक्ट एसयूभी सेग्मेन्टमा छुट्टै पहिचान बनाएको छ ।
६ दिनसम्म चलेको नाडा अटो शोमा १ लाख ७६ हजारभन्दा बढी दर्शक सहभागी भएको नाडाले बताएको छ ।
पाँच दिनमा १ लाख ४९ हजारभन्दा बढीले अटो शोको अवलोकन गरेका छन्। शनिबार मात्र ४५ हजार सहभागी भएका थिए।
दुई दिनमा करिब ४८ हजारले अवलोकन गरेका छन्। प्रायः ब्रान्डमा केही न केही छुट अफर राखिएको आयोजक नाडाको भनाइ छ । १७औं संस्करणको अटो शो भदौ ८ सम्म चल्नेछ ।
टुनल्यान्ड सहज ड्राइभिङ मन पराउने चालकहरूको रोजाइमा पर्ने कम्पनीले जनाएको छ ।
मंगलबारदेखि सुरु भएको नाडा अटो सो आगामी भदौ ८ गतेसम्म सञ्चालन हुनेछ । १७औं संस्करणको अटो सो काठमाडौंको भृकुटीमण्डपमा भइरहेको छ ।