न्यू दिपल ई ०७ ट्रान्सफर्मर एक्स बजारमा

न्यू दिपल ई०७ ट्रान्सफर्मर एक्सको मूल्य एक करोड ९ लाख ९९ हजार रुपैयाँ तोकिएको भने ह्वाइट, ब्ल्याक र ग्रे कलरमा उपलब्ध छ ।

New Deepal E 07 Transformer X in the market

विद्युतीय गाडी बिक्रीमा बीवाईडीले टेस्लालाई उछिन्यो

बीवाईडीले सार्वजनिक गरेको प्रतिवेदनअनुसार सन् २०२५ मा कम्पनीले कुल ४६ लाख युनिट विद्युतीय गाडी बिक्री गरेको थियो ।

BYD overtakes Tesla in electric vehicle sales

विवाईडी डल्फिनको विश्वव्यापी बिक्री १० लाख नाघ्यो

विश्वव्यापी रुपमा मात्रै विवाईडी डल्फिनको बिक्री नेपालमा पनि उल्लेख्य मात्रामा भइरहेको कम्पनीको भनाइ छ । साइमेक्स इंक प्रालिले नेपालमा सन् २०२३ सेप्टेम्बरमा डल्फिन सार्वजनिक गरेको थियो ।

BYD Dolphin's global sales exceed one million

नेपालगञ्जमा डिपल एसओफाइभ र नामी भिगो सार्वजनिक

आराम, प्रविधि र प्रदर्शनका लागि परिचित यस एययूभीमा सीएटीएलको गोल्डेन शिल्ड ब्याट्री सिस्टम २.० प्रयोग गरिएको छ, जसले लामो ब्याट्री आयु र उच्च टिकाउपन प्रदान गर्ने कम्पनीको दाबी छ ।

Dipple SOFive and Nami Vigo launched in Nepalgunj

टियागो ईभीमा मेडिकल प्रोफेशनलहरूका लागि विशेष अफर

योजनाअन्तर्गत टियागो ईभी किन्न इच्छुक मेडिकल समुदायको ग्राहकले आकर्षक पुरस्कार, ठूलो नगद छुट तथा प्रिमियम सेवाहरू प्राप्त गर्न सक्नेछन्।

Special offer for medical professionals on Tiago EV

नयाँ वर्षअघि डोंगफेङ नामी र सेरेस ईभीमा आकर्षक अफर

यस अभियानमा सेरेसका ग्राहकहरूका लागि ६ लाख रुपैयाँसम्मको लाभ उपलब्ध छ, जसमा आकर्षक क्यास डिस्काउन्ट, कम्प्रिहेन्सिभ इन्स्युरेन्स, निःशुल्क एक्सेसरिज, उच्च मूल्यांकन सहितको एक्सचेञ्ज अफर र एक्सचेञ्ज बोनस समावेश छन्।

Attractive offers on Dongfeng Nami and Ceres EV before the New Year

केईको नगरकोट यात्रा सम्पन्न

जीओ अटोमोबाइल्स प्रालि र लक्ष्मी ईमोबिलिटीले संयुक्त रूपमा आयोजना गरेको ‘केई ग्राहक भेट र्‍याली’ मा ५६ वटा केई गाडी र १९३ जना इन्फ्लुएन्सर सहभागी थिए ।

KE's Nagarkot visit completes

जेन-जी आन्दोलनमा क्षति भएको सवारी साधन खरिद गर्न ८० प्रतिशतसम्म ऋण  

‘जेन-जी आन्दोलनबाट प्रत्यक्ष रुपमा प्रभावित उद्योग तथा व्यावसायिक प्रतिष्ठानमा व्यावसायिक रुपमा प्रयोग भइरहेका सवारी तथा ढुवानीका साधन क्षति भई प्रतिस्थापन गर्न कर्जा प्रदान गर्दा ऋण मूल्य अनुपात ८० प्रतिशतसम्म कायम गर्न सकिनेछ,’ परिपत्रमा भनिएको छ ।

Up to 80 percent loan to purchase vehicles damaged in Gen-G movement

पौने २ लाखले गरे नाडा अटो शो अवलोकन : फ्लाइङ ट्याक्सी, रोबोट र भिन्टेज गाडीलगायतले ताने दर्शक

६ दिनसम्म चलेको नाडा अटो शोमा १ लाख ७६ हजारभन्दा बढी दर्शक सहभागी भएको नाडाले बताएको छ ।

Half a million people watched the NADA Auto Show: flying taxis, robots and vintage cars attracted the audience.

नाडा अटो शोमा बढ्दै छन् आगन्तुक

दुई दिनमा करिब ४८ हजारले अवलोकन गरेका छन्। प्रायः ब्रान्डमा केही न केही छुट अफर राखिएको आयोजक नाडाको भनाइ छ । १७औं संस्करणको अटो शो भदौ ८ सम्म चल्नेछ ।

Visitor numbers are increasing at the NADA Auto Show

‘उड्ने ट्याक्सी’ ले उडायो मन

‘मेलामा सबैभन्दा ठूलो उत्साहप्रद भीड दीपलको स्टलमा छ, नेपाली युवाले धेरै रुचिपूर्वक फ्लाइङ ट्याक्सी हेरे, सोधपुछ गरे, फोटो र भिडियो खिचे’ 

”Flying taxi” blew my mind

नाडा अटो सो सुरु, फ्लाइङ कार सार्वजनिक

मंगलबारदेखि सुरु भएको नाडा अटो सो आगामी भदौ ८ गतेसम्म सञ्चालन हुनेछ । १७औं संस्करणको अटो सो काठमाडौंको भृकुटीमण्डपमा भइरहेको छ ।

NADA Auto Launched, Flying Car Launched

ललितपुरको सातदोबाटोमा एमजीको नयाँ डिलरसिप

यो डिलरसिपले ललितपुर र आसपासका क्षेक्रमा रहेका ग्राहकलाई सहज र व्यत्तिगत अनुभवसहितको कार खरिदको सुविधा प्रदान गर्ने लक्ष्य राखेको कम्पनीको भनाइ छ ।

MG's new dealership at Satdobato, Lalitpur
Link copied successfully