‘गो फर मोर’ नाराका साथ काठमाडौंको भृकुटीमण्डपमा सुरु सो भदौ ८ सम्म आयोजना हुनेछ ।
What you should know
काठमाडौँ — नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा १७ औं संस्करणको नाडा अटो सो आजदेखि सुरु भएको छ । नाडा अटो सो २०२५ को उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरे ।
![Nada Auto Show's Attraction Flying Car [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/money-finance/udne-kar-1982025113334-1000x0.jpg&w=1001&h=0)