भारत-पाकिस्तान द्वन्द्व
बिहीबार मध्यरातिसम्म पाकिस्तानतर्फ ३१ र भारततर्फ १६ को मृत्यु भएको पुष्टि
युद्धको सम्भावनालाई टार्ने अधिकार र जिम्मेवारी भारत र पाकिस्तानमा मात्र निहित छ । त्यसैले दुवैतर्फका राजनीतिक तथा सैन्य नेतृत्वले मानव समाज, शान्ति र अर्थतन्त्रमा पर्न सक्ने दुष्प्रभाव र दीर्घकालीन असरको पूर्वआकलन गर्नुपर्छ र यथाशक्य संयम भएर युद्धलाई टार्नुपर्छ ।
सीमा क्षेत्रमा आवतजावत गर्नेहरूको परिचयपत्र चेक गरेर अभिलेख गरिँदै
भारत र पाकिस्तानका सुरक्षाफौजबीच लाइन अफ कन्ट्रोल (एलओसी) मा गोली हानाहान
सिन्धु जल सम्झौता स्थगनदेखि अटारी बोर्डर बन्द