शिक्षक आन्दाेलन
विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने लगायतका माग राखेर देशभरका शिक्षक गत चैत २० देखि काठमाडौंकेन्द्रित सडक आन्दोलनमा त छन् नै, सडकमा उनीहरू दिनभर देउडा भाकामा नाच्छन्, भजन गाउँछन् त कोही टिकटकका लागि विभिन्न हाउभाउमा अभिनय गरिरहेका भेटिन्छन्
सुरुवाती दिनका प्रदर्शनमा सहभागी भएर फर्किसकेका शिक्षकलाई समेत निर्णायक आन्दोलन आवश्यक रहेको भन्दै पुनः फर्कन शिक्षक महासंघको अपिल
स्थानीय तह मातहत नबस्ने अडानबाट पछि हटे पनि अन्य मागमा सहमति बनेन
शिक्षक महासंघले बुझायो ध्यानाकर्षण पत्र, शिक्षामन्त्री विद्या भट्टराई नेतृत्वको टोलीसँग छलफल
'नयाँ शिक्षा ऐन जारी गर्ने सवालमा सरकारको मार्गचित्र के हो ? त्यसमा प्रस्टता आवश्यक छ ।'