स्थानीय तह उपनिर्वाचन : वर्चस्वमा ठूला दल, सिट मात्र अदलबदल

उपनिर्वाचन भएका कुल ४४ पदमध्ये कांग्रेस १९, माओवादी ११, एमाले ८, जसपा २ तथा एस, रास्वपा, नेमकिपा र स्वतन्त्रलाई १/१ पद

Local level by-elections: Major parties in dominance, seats only changed

बेलका-९ को वडाध्यक्षमा माओवादीका भरत घिमिरे ३४ मतले विजयी

२०७९ को चुनावमा चौथो स्थानमा रहेको माओवादी कांग्रेसलाई हराउँदै विजयी

Maoist's Bharat Ghimire won the Ward President of Belka-9 by 34 votes

कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी

२०५४ सालपछि कीर्तिपुरमा कांग्रेसलाई विजयी गराएका राजकुमार नकर्मीको विरासत जोगियो

Krishnaman Dangol of Congress won the mayorship of Kirtipur

सत्ताबाट बाहिरिएपछि माओवादीलाई फापेको उपनिर्वाचन

सरकारबाट बाहिर आए माओवादी खत्तम हुन्छ भन्ने मान्यतालाई यो उपनिर्वाचनले गलत सावित गरिदियो । पार्टी आफ्नो खुट्टामा उभिए जनताले विश्वास गर्छन् भन्ने देखियो । -उपमहासचिव वर्षमान पुन

After the exit from power, the by-elections of the Maoists
Link copied successfully