परिवर्तनका संवाहक पालिका

‘कोसेली’ को यस अंकमा हाम्रा पालिकाहरूले जनताको जीवन सहज बनाउन र तिनलाई आत्मनिर्भरतातर्फ लैजान गरिरहेका केही उदाहरणीय कथा प्रस्तुत गरेका छौं ।

Municipality that drives change

स्थानीय सरकार : शक्ति र विवेकको प्रयोगशाला

स्थानीय सरकार लोकतन्त्रको पहिलो स्पर्श हो । यो असफल भए लोकतन्त्र अमूर्त हुन्छ । यो लोकतन्त्रको प्रयोगशाला हो, जहाँ शक्ति र विवेकको सन्तुलनको परीक्षण हुन्छ । 

Local Government: A Laboratory of Power and Discretion

डाक्टर उत्पादन गर्दै आठबीस नगरपालिका

नगरपालिकाले पटक–पटक डाक्टर माग गर्दा पनि कोही नआएपछि आफ्नै पालिकाका विद्यार्थीलाई डाक्टर बनाउन आर्थिक सहयोग गर्दै छ भने एचए र स्टाफ नर्सलाई पनि छात्रवृत्ति दिएको छ ।

Twenty-eight municipalities producing doctors

ठोरी : मधेशकै शैक्षिक सान

शिक्षा र स्वास्थ्यमा प्रगति गरिरहेको ठोरी गाउँपालिका राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको कार्यसम्पादन मूल्यांकन मधेशकै सर्वोत्कृट ठहरिएको छ ।

Thori: The educational standard of Madhesh

भरतपुरमा दुग्ध किसानलाई अनुदानको भर

महानगरले उत्पादनमा आधारित रहेर दूध किसानहरूलाई वर्षको नौ करोड रुपैयाँ हाराहारीमा अनुदान दिने गरेको छ ।

Dairy farmers in Bharatpur rely on subsidies

आँबुखैरेनीको कृषि हाटबजारले बदलिँदो जीवन

आँबुखैरेनी गाउँपालिकाले चलाएको हाटबजारमा जंगलको गिट्ठा, भ्याकुर र सिस्नो बेचेर चामल किनिरहेका छन् स्थानीय, हाटबजारले बासिन्दाको जीवनशैली फेरिँदो छ ।

Ambukhaireni's agricultural market is changing lives

‘माया धराने’ को विश्व यात्रा

स्थानीय मात्रै होइन, विदेशी बजारमा पनि ‘माया धराने’ बेसारको माग बढ्दै गएको छ । यूके, हङकङ, जापान, अमेरिका, पोल्यान्ड, कोरियासम्म निर्यात भइरहेको छ– ‘माया धराने’ ।

The world tour of 'Maya Dharane'

कालीकोटमा किसानलाई ‘गोठालो भत्ता’

नरहरिनाथ गाउँपालिकाले गत वर्ष मात्रै १५७ किसानलाई वार्षिक १० हजार रुपैयाँका दरले ‘गोठालो भत्ता’ बाँडेको छ ।

'Shepherd's allowance' for farmers in Kalikot

फोहोर व्यवस्थापनबाट आम्दानी गर्दै धनगढी उपमहानगर

उपमहानगरले ‘हाम्रो धनगढी, सफा धनगढी’ चलाएयता मुख्य सडक क्षेत्रमा फोहोर देखिनु अपवादजस्तै भएको छ । नागरिकका पनि घरघरबाट फोहोर संकलन गरिन्छ । फोहोर संकलन र व्यवस्थापनबाट वर्षमा करिब ८० लाख रुपैयाा आम्दानी हुन थालेको छ ।

Dhangadhi Sub-metropolitan City is earning income from waste management

ज्येष्ठ नागरिक स्कुल चलाइरहेको रामपुर नगर

बिहान स्कुल आइपुगेपछि ज्येष्ठ नागरिकहरू पढाइका अलावा भजनकीर्तन, योगाभ्यासमा रमाउँछन्, स्कुलले उनीहरूका लागि स्वास्थ्य जाँच, थेरापी र विभिन्न शारीरिक अभ्यास गराउनुका साथै दैनिक विभिन्न मनोपरामर्श पनि दिने गरेको छ । 

Rampur Nagar is running a senior citizen school.

अटिजम भएका विद्यार्थीका लागि विराटनगरमा निःशुल्क केन्द्र

विराटनगर महानगरपालिकाले स्थापना गरेको केन्द्र एउटा भौतिक संरचना मात्र होइन, वर्षौंदेखि अभिभावकले बोकेका पीडा, चिन्ता र आशाको साझा जवाफ हो ।

Free center in Biratnagar for students with autism

सिंहदरबारले नसकेको छात्रवृत्ति काठमाडौं महानगरले दिलायो

जेहनदार र विपन्न ३ हजार ८ सय १ विद्यार्थी छनोट गरेर काठमाडौं महानगरले निजी विद्यालयमा कक्षा ११ मा भर्ना गराएको छ । प्रत्येक वर्ष यही हाराहारीमा विद्यार्थीले भर्ना पाउँछन् ।

Kathmandu Metropolitan City provided scholarships that Singha Durbar could not provide.

सेवा प्रवाहमा आईएसओ प्राप्त नगरपालिका तिलोत्तमा

सेवा प्रवाहको गुणस्तरले अन्तर्राष्ट्रिय मान्यता, वातावरण र सरसफाइमा देशकै उत्कृष्ट, स्थानीय सरकारप्रति नागरिकको साझेदारी र योगदानको कदर गर्दै नगरपालिकाले हरेक नागरिकको सेवा प्रवाहमा गुणस्तरलाई प्राथमिकतामा राखेको छ ।

Tilottama Municipality receives ISO certification for service delivery
Link copied successfully