उद्यमी विदुषी राणाले समानुपातिक बन्दसूचीमा आफ्नो नाम समावेश भएकोबारे आइतबार प्रस्टीकरण दिँदै समानुपातिक सूची आफ्नो अधिकार नभइ भोलिको पुस्ताको जिम्मेवारी भएको बताएकी हुन् ।
उद्यमी विदुषी राणाले समानुपातिक बन्दसूचीमा आफ्नो नाम समावेश भएकोबारे आइतबार प्रस्टीकरण दिँदै समानुपातिक सूची आफ्नो अधिकार नभइ भोलिको पुस्ताको जिम्मेवारी भएको बताएकी हुन् ।
५४ दलले आफ्नो निर्वाचन चिह्न र १० दलले ४ एकल चुनाव चिह्न लिएर निर्वाचनमा भाग लिने भएका छन्।
आन्तरिक प्रतिस्पर्धामा खसआर्य महिलातर्फ सर्वाधिक मत ल्याएकी रञ्जु दर्शना १० औं नम्बरमा, आदिवासीतर्फ सर्वाधिक मत ल्याउने उत्तमबहादुर गुरुङ र दलिततर्फ सर्वाधिक मत ल्याउने विजय जैरु बन्दसूचीमै अटाएनन्, क्रमसंख्या पनि धेरैको घटबढ
११० जनाको समानुपातिक उम्मेदवार सूचीमध्ये एमालेबाट ३ जना, नेपाली कम्युनिस्ट पार्टीबाट ३ जना, राप्रपा, रास्वपबाट १/१ जना समेटिएका छन् । तर, कांग्रेसले भने समानुपातिक सूचीमा काभ्रेबाट कुनै उम्मेदवार समेटेको छैन ।
उम्मेदवारको सूचीमा धनुषाबाट ७, काठमाडौंबाट ६ जना परेका छन् भने सुनसरी र झापाबाट ५–५ जना र बर्दियाबाट ३ जना परेका छन्।
पार्टीभित्र विभिन्न समूहका नेताबीचको रस्साकस्सीले उम्मेदवार छनोटमा समस्या उत्पन्न भएपछि कांग्रेसले ढिलोगरी उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएको हो ।
निर्वाचन आयोगमा यही पुस १३ र १४ गते पेस भएको बन्दसूचीमा २२ दलले मात्रै समानुपातिकको सबै स्थान ११० उम्मेदवारी मनोनयन गरेका हुन् ।
बालेन शाहसँगको पुरानो मित्रता र सहकार्यलाई निरन्तरता दिँदै, आसिफ शाहले राजनीतिमा नयाँ ऊर्जा र कलाको आवाज सँगै ल्याएका छन्।
नेपालको संविधानले समानुपातिक निर्वाचन प्रणालीमार्फत उपेक्षित, उत्पीडित वर्ग, समुदाय, महिला तथा सीमान्तकृत समूहको प्रतिनिधित्व सुनिश्चित गर्ने उद्देश्य राखेको छ।
मंगलबार बिहान रचनालाई आफन्त र शुभेच्छुकहरूको फोन उठाउन भ्याइ–नभ्याइ भयो। फोनमार्फत सबैले बधाई दिँदै भने, 'छोराहरूको सपना पूरा गर्नुहोला ।'
राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक सूचीमा मोरङबाट १५ जना परेका छन् भने धेरै जिल्लाबाट उम्मेदवार नै छैनन् ।
टासीले आफ्नो गाउँमा स्थानीय युवासँग मिलेर ‘लिमी युनिटी मल्टिपर्पोज कोअपरेटिभ्स सोसाइटी’ सञ्चालन गर्दै आएकी छन्। उक्त सहकारीमार्फत उनले इको–टुरिज्ममा काम गरिरहेकी छन्।
प्रतिनिधिसभा क्षेत्र नम्बर १ प्रत्यक्षतर्फ वामदेव गौतम, शक्तिबहादुर बस्नेत, सन्तकुमार थारू, इन्दिरा सुवेदी, बालकृष्ण खनाल र रेशम अधिकारीसहित ६ जनाको नाम सिफारिस
सूची संशोधन गरेर ११० जनाको नाम कांग्रेसले निर्वाचन आयोगमा बुझाएको छ ।
युवा समाजसेवी सचिन बालेन्द्र शाहको कोटाबाट परेका हुन् । उनको नाम खस आर्यको २ नम्बर सूचीमा छ ।
सोमबार निर्वाचन आयोगमा बुझाएको नामावलीमा राप्रपाले ११० जनाकै नाम समावेश गरेको छ ।
आयोगमा प्रतिक्षा गरिरहेका प्रचार विभागका प्रमुख मीन विश्वकर्माले केहीबेरमा सूची आइपुग्ने जानकारी दिए।
नेपाली कम्युनिस्ट पार्टीले एकतामा आएका १७ घटक समेटेर समानुपातिक उम्मेदवार तय गरेको हो ।
निर्वाचन आयोगमा दलहरुले बुझाएको समानुपातिक उम्मेदवारको बन्दसूची रूजु गर्ने र त्यसलाई बुझ्ने क्रम चलिरहेको छ ।
कुलमान घिसिङले रास्वपासँग एकता गरेसँगै आफ्नो पक्षमा परेका १८ जना उम्मेदवारको सूची तयार पारेका हुन् ।