वैशाख २६, २०८१

देशमै सम्भावना खोज्ने युवालाई किन पारिन्छ निरुत्साहित ?

पढाइ खर्च पुर्‍याएर घरमा पनि सहयोग गर्छु। तर छिमेकीका छोराछोरी विदेश गएर होला मेरा बुबाआमालाई पनि छोरा विदेशै गए हुन्थ्यो भन्ने लाग्ने रहेछ।

1 min read
Why are the youth who are looking for opportunities in the country discouraged?

वैशाख ११, २०८१

लोकतान्त्रिक आन्दोनलमा बानेश्वरमा खाएका ती तीन गोली...

सयौं वर्ष र हजारौंको बलिदानबाट लोकतन्त्र प्राप्ति भएको थियो । अहिले राजनीतिक खिचातानी, सत्ताको स्वार्थ र लडाइँ आदीले सबैको मन अमिलिएको छ ।

1 min read
Those three bullets taken in Baneshwar during the democratic protest...

चैत्र २५, २०८०

यौन दुर्व्यवहारमा परेकी किशोरीलाई एक्लो बनाउने परिवार र समाज

हुन त एक पत्रकारले समाचार लेख्नु पेशागत धर्म हो । तर यौन दुर्वव्यवहारमा परेकी पीडित किशोरी, जो समाज परिवारबाट एक्लो र अपहेलित बनिन् उनको बारेमा समाचार मात्रै लेखेर पुगेन । अनि मैले काठमाडौंसम्म पुर्‍याउने कामको समन्वय गरेँ ।

1 min read
Family and society isolating the sexually abused adolescent girl

फाल्गुन २०, २०८०

‘आत्मा दाइ’ सँगको अनुभूति

सामुदायिक स्वामित्वको दुइवटा कलेज, तीन वटा पुस्तकालय, एकवटा अस्पताल भवन वनाउन आत्माकृष्ण श्रेष्ठले योगदान गर्नु भएको छ । ८७ वर्षिय उमेरमा पनि उहाँको सक्रियता उस्तै छ ।

1 min read
Realization with 'Soul Brother'

फाल्गुन १५, २०८०

विदेशिँदाको पीडा

समाजको सोच मरेपछि फालिहाल्नुपर्छ भन्ने हुँदोरहेछ । यत्रो वर्षसम्म एउटा सन्तान र पिताको भावनात्मक सम्बन्ध कसले बुझिदिने । बितेको खबर सुनेको ४८ घन्टामा नेपाल आइपुग्दा पनि बाको भौतिक शरिर भेट्न पाईनँ ।

1 min read
The pain of being abroad

फाल्गुन १, २०८०

पुस ९, २०८०

बंगलादेशको सल 

सल नओढी हिँड्यो भने बंगलादेशमा महिलाहरूलाई अलिक अहसज हुँदोरहेछ । सबैले आफूतिरै घुरिरहँदा रहेछन्  । त्यसैले मैले पनि सल लगाएँ । भोलिपल्ट ‘लैंगिक समानता’ विषयमा ठूल्ठूला गफ लगाउनु थियो । मनमनै सोचें व्यवहार र वास्तविकतामा कति फरक छ ?

1 min read
Link copied successfully