चोकका कथा

नेपालका सहर र ग्रामीण भेगमा जताततै चोकहरू पाइन्छन्। हरेक चोक स्थानीय रूपमा चर्चित छन्। नेपाली जनजीवनमा चोक सामूहिक भेटघाटको सहज थलो पनि हो।

त्यतिमात्र होइन, हरेक चोकका आफ्नै पहिचान र कथा पनि छन्। तिनीहरू संस्कृति र इतिहाससँग कतै न कतै जोडिएका छन्। कोसेलीको यसपटकको अंकमा हामीले नेपालका केही चर्चित चोकहरूको कथा भन्ने कोसिस गरेका छौं।

वीरगन्ज घण्टाघर : सामाजिक नेटवर्किङको केन्द्र

घण्टाघर– समय बताउने घडी । वीरगन्जमा यो चोक सामाजिक नेटवर्किङको पारम्परिक केन्द्र हो । यहाँ सम्बन्ध बन्छ, भाँचिन्छ र फेरि जोडिन्छ ।

Birgunj Clock Tower: A center for social networking

असन : क्रय–विक्रयको अजम्बरी चक्र

असनमा सबथोक बदलियो– उपभोक्ता, व्यापारी, सामान अनि घरका शैली–स्वरूप, जसले काठमाडौंको जीवन, खानपान, रहनसहनको कथा हरक्षण सुनाइरहन्छ ।

Asana: The endless cycle of buying and selling

धर्नेको फाँटदेखि हल्लनचोकसम्म

लेकसाइडको मध्यभागमा छ– हल्लनचोक । आज यो चोक सडकको चौराहा मात्रै होइन– पोखराको अर्थतन्त्र, स्मृति र संस्कृतिको एउटा जीवन्त प्रतीक हो ।

From the protest site to the Hallan Chowk

त्रिभुवन–धम्बोजी चोक : आधुनिकता र इतिहासका कथावाचक

त्रिभुवन चोकले परम्परा, इतिहास र जनचेतनाको प्रतिनिधित्व गर्छ । धम्बोजी चोकले आधुनिकता, विकास र भविष्यको संकेत दिन्छ ।

Tribhuvan-Dhamboji Chowk: A Storyteller of Modernity and History

वीरेन्द्रनगरको वैभव

पूर्वराजा वीरेन्द्र शाह युवराज छँदै सुर्खेत पुगे र त्यहाँको भूगोल देखेर प्रभावित भए, राजा भएपछि नगरको गुरुयोजना बनाउन लगाए, उनको योगदानलाई सम्मान गर्दै स्थानीयले चोकको नाम दिए– वीरेन्द्र चोक

The splendor of Birendranagar

सुस्ताए बटौलीका निम र कदम, चम्कियो ट्राफिक चोक

नयाँ पुस्ताले बिर्संदै पुरानो बटौली र खस्यौली, ट्राफिक चोक, मिलन चोक, चौराहा हुँदै भैरहवाको बुद्ध र देवकोटा चोकमा चमकधमक बढ्दो

The pace and pace of Batauli slowed down, the traffic circle became brighter.

समय चिनाइरहेको भानु चोक

भानु चोक केवल एउटा चौराहा मात्र होइन । यो धरानको धड्कन हो । जहाँ समय चल्छ, मानिस बग्छन् र कथा जन्मिन्छन् । यही चोकको बीचमा उभिएको छ घण्टाघर, जो धरानको पहिचान बोकेको एक सशक्त प्रतीक हो ।

Bhanu Chowk, a place that marks the time

वरगाछी चोक : मजदुर आन्दोलनदेखि जेन–जी विद्रोहसम्म

विद्यार्थी आन्दोलन, मजदुर संघर्षदेखि हालैको ‘जेन–जी’ विद्रोहसम्म निरन्तर विरोध र प्रतिरोधको सार्वजनिक मञ्च बनिरहेको छ– वरगाछी । यो चोकबाट सत्तालाई प्रश्न गर्ने, अधिकार माग्ने र परिवर्तनको आवाज उठाउने परम्परा पनि जीवित छ ।

Baragachi Chowk: From labor movement to Gen-G rebellion

नारायणगढ : बसपार्क अन्तै सर्‍यो तर पुलचोक पुग्छन् यात्रु

जब नारायणीमा पुल बन्यो, आए बस र ट्रकहरू । तिनै बस र ट्रक चढेर आए मान्छे । ठाउँले नाम पायो पुलचोक । के दिन के रात, एकैनासको चहलपहल हुन्थ्यो । तत्कालीन माओवादीको सशस्त्र संघर्ष उत्कर्षमा पुगेर संकटकाल लागेर राति गाडी चल्न छाडे । त्यसपछि पुलचोक सुस्तायो । शान्ति प्रक्रियापछि पुरानै लयमा फर्कन त सकेन तर पुलचोकले पुरानो पहिचान कायमै राखेको छ ।

Narayangadh: Bus park moved elsewhere, but passengers reach Pulchowk

कोलाहलको छायामा रामानन्द चोक

जनकपुरको रामानन्द चोकमा २०३३–३४ सालतिर पाँच पसल थिए— दुइटा किराना, दुइटा चिया र एउटा पान पसल । तर अहिले व्यावसायिक भीडले निसास्सिएको छ ।

Ramananda Chowk in the shadow of the noise
Link copied successfully