प्रकाशलाई भागबण्डाको कुरा बाहिर आएको भने मन परेको छैन। उनले भने, ‘यो कुरा आन्तरिक रूपमा मिलाएर लैजानुपर्ने थियो। को प्रधानमन्त्री बन्ने भन्ने विषय यसरी बाहिर आउँदा राम्रो सन्देश जाँदैन।’
प्रकाशलाई भागबण्डाको कुरा बाहिर आएको भने मन परेको छैन। उनले भने, ‘यो कुरा आन्तरिक रूपमा मिलाएर लैजानुपर्ने थियो। को प्रधानमन्त्री बन्ने भन्ने विषय यसरी बाहिर आउँदा राम्रो सन्देश जाँदैन।’
सम्भावित विकल्पहरुका बारेमा छलफल भइरहेपनि बालेन र उनको समूह यस विषयमा अझै निष्कर्षमा पुगेका छैनन्।
उनले बालेन र रास्वपाबीच भएको ७ बुँदे समझदारीले संसद पुनःस्थापना गर्न लागिपरेका दलहरूलाई पनि निस्तेज गरेको बताएकी छन् ।
उनले आफुहरु आफ्नो सम्मानलाइ नमेटाइकन सबैसँग सहकार्य गर्न तयार रहेको पनि बताएका छन् ।
खनाल भन्छन्- कुलमान लगायतका जो परिवर्तनका लागि आउनुभएको छ, उहाँहरु सबै एकठाउँमा आउनुपर्छ । किनभने यहाँ व्यक्ति, चिन्ह, चुनाव र पदभन्दा पनि यो निराशापनको जुन एउटा छायाँ गाडिएको छ, देशमा यसलाई चाँहि सफा गर्नु छ ।
पहिले बालेनले साथ दिने प्रतिबद्धता जनाएपछि ‘देश बनाउने अभियानमा सँगै छौं’ भन्दै सामाजिक सञ्जालमा फोटो पोष्ट गरेका कुलमान घिसिङ मध्यरातिको समझदारीमा अँटाएनन् ।
यसअघि ज्वागलस्थित सहयोगी कुमार बेनको घरलाई राजनीतिक वार्ताको केन्द्र बनाएका बालेनले सहमतिपत्रमा हस्ताक्षर गर्न भने नयाँ ठाउँ रोजेका हुन् ।
शिशिर खनाल भन्छन् – केही हप्ता र रातभरिको छलफलपछि वैकल्पिक राजनीतिका दुई प्रमुख पात्र एकैठाउँमा रहने गरी सहमति सम्भव भयो।
सहमतिअनुसार रास्वपामा बालेन पक्षका व्यक्तिहरूलाई संलग्न गरेर त्यसकोविवरण निर्वाचन आयोगमा अद्यावधिक गरिने भएको हो ।
पार्टी रास्वपा र चुनाव चिन्ह घण्टी नै रहने, रास्वपा सभापति रवि लामिछाने हुने र निर्वाचनपछि प्रधानमन्त्रीको उम्मेदवार बालेन शाह हुने सहमति पत्रमा उल्लेख छ।
शनिबार साँझदेखि बालेन र कुलमानबीच बालुवाटारको एक घरमा छलफल भइरहेको थियो । त्यहीँ बेलुकी बालेनले रास्वपा सभापति रवि लामिछानेलाई बोलाएका थिए ।
'जनताले कुलमान घिसिङजस्तो प्रमाणित नेतृत्व चाहियो भनेको छ । एउटै एजेन्डा हो भने प्रधानमन्त्री बालेन र सभापति रवि लामिछानेलाई दिएर कसरी एकता हुन्छ ?'
उज्यालो नेपालको केन्द्रीय कार्यालय त्रिपुरेश्वरमा बसेको केन्द्रीय समितिको बैठकमा रास्वपा र मेयर बालेनको तर्फबाट आएको प्रस्तावबारे छलफल भएको थियो ।
शक्ति बाँडफाँडको विषयमा कुरा नमिलेकाले उनीहरुबीचको वार्ता निष्कर्षमा पुग्न सकेको छैन ।
धरान उपमहानगर पालिकाका मेयरसमेत रहेका साम्पाङले तीनै नेता विदेशीको इशारामा चल्ने गरेको आरोपसमेत लगाए ।
शुक्रबार बिहानबाट रास्वपाबाट शिशिर खनाल, असिम शाह र बालेनका तर्फबाट कुमार बेन र भुपदेव शाहबीच छलफल भएको थियो । तर, शुक्रबार अबेरसम्म सहमति नभएको जानकार स्रोतले कान्तिपुरलाई बतायो ।
रवि लामिछाने र बालेन शाहबीच हुने सहमतिपत्रको पहिलो मस्यौदा तयार भएको छ । दुवैले स्वीकृत गरेर दोस्रो चरणमा छलफल जारी राखेका छन् ।
सहमतिपत्रको पहिलो ड्राफ्ट सभापति लामिछाने र मेयर शाहले स्वीकृत गरिसकेका छन्, आजै साँझसम्म टुंगोमा पुर्याउने गरी कसरत भइरहेको छ ।
पार्टीमा वरीयता, टिकट बाँडफाँट, समानुपातिक सूची, चुनावपछि प्रधानमन्त्री को बन्ने लगायतका विषयमा समेत आजै निर्क्यौल गरिने दुवै पक्ष निकट स्रोतको भनाइ छ ।
बालेन देश विकास पार्टीमार्फत निर्वाचनमा भाग लिने तयारीमा छन् । निर्वाचन आयोगमा दर्ता भइसकेको यस पार्टीको चुनाव चिह्न लौरो छ । पहिले यो पार्टी अनन्तराज घिमिरेका नाममा थियो । तर पछिल्लो समय पार्टीको नेतृत्वमा सन्ध्या खनाललाई ल्याइएको छ ।