ओलीका लागि विधान संशोधन : ७० वर्ष उमेरहद र २ कार्यकालको प्रबन्ध हट्यो

भदौ २०७८ मा भएको पहिलो विधान महाधिवेशनले पार्टी नेतृत्वका लागि ७० वर्षे उमेर हद र कार्यकारी पदमा दुई कार्यकालभन्दा बढी नहुने प्रावधान पारित गरेको थियो । तर गोदावरीमा तीन दिनसम्म चलेको दोस्रो विधान महाधिवेशनले त्यसलाई संशोधन गरेर हटाएको हो ।

Legislative amendment for Oli: Age limit of 70 years and provision of 2 terms has been removed

सरकारले संविधान संशोधनको प्रक्रिया छिटै सुरु गर्छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओलीले शासकीय स्वरुप, निर्वाचन प्रणाली र संविधान कार्यान्वयनमा देखिएका बाधा हटाउन संविधान संशोधन आवश्यक रहेको बताउँदै, विज्ञ समूहको सुझावका आधारमा प्रक्रिया अघि बढाइने बताएका छन् ।

The government will start the process of amending the constitution soon: Prime Minister Oli

आज सकिँदै एमाले विधान महाधिवेशन

महाधिवेशनमा प्रस्तुत भएका प्रतिवेदनमाथि छलफल गर्न गठन भएका १० समूहले दिएको सुझावलाई समेट्दै महाधिवेशन आज सकिन लागेको हो।

UML legislative convention ends today

एमालेमा आफैंले स्थापित गरेको लोकतान्त्रीकरण प्रणाली के-का लागि भत्काउँदैछन् ओली ?

२०६५ मा भएको आठौं महाधिवेशनमा ओली अध्यक्षमा पराजित भए। तर फरक मतकै रूपमा राखिएको उनको प्रस्ताव पारित भएपछि एमाले बहुपदीय सामूहिक नेतृत्वमा रूपान्तरण भयो, एमालेको आन्तरिक लोकतन्त्रमा यो कोशेढुंगा मानियो । तर डेढ दशकपछि ओली आफैं पार्टीको नेतृत्वमा हुँदा त्यही नीतिको खिलाफमा खडा भएका छन् ।

Why is Oli destroying the democratization system he established in UML?

एमाले विधान महाधिवेशनमा उठ्यो आन्तरिक लोकतन्त्रको प्रश्न

पार्टी सरकारमा भए पनि सत्ता जोगाउन केन्द्रित भएकाले जनताका काम गर्न चुकेको विषय पनि समूहमा उठेको छ । पार्टी नेताको जिम्मेवारी, नियुक्तिमा सीमितले लाभ लिइरहेको भन्दै प्रतिनिधिहरूले विधानमै व्यवस्था गर्नुपर्ने माग गरेका छन् ।

The question of internal democracy was raised in the UML legislative convention

एमाले विधान महाधिवेशनमा सात वटा प्रतिवेदन पेस, १० समूहमा छलफल जारी

शनिबार १० वटा समूहमा विभाजन गरी प्रतिनिधिहरूलाई आ–आफ्ना क्षेत्रमा तोकिएको प्रतिवेदनमाथि छलफल गर्न लगाइएको छ।

UML submits seven reports to the legislative convention, discussions continue in 10 groups

एमालेको विधान महाधिवेशनः प्रतिवेदनमा छलफलका लागि दश समूह विभाजन

सात भौगोलिक प्रदेश, उपत्यका विशेष, जनसङ्गठन र सम्पर्क समन्वय र प्रवास तथा केन्द्रीय निकाय एवं आयोजक गरी दश समूह बनाइएको छ ।

Legislative Convention of UML: Division of ten groups to discuss the report

एमाले विधान महाधिवेशन : आज प्रतिवेदनमाथि समूहगत छलफल

आज केन्द्रीय अनुशासन आयोगका तर्फबाट अध्यक्ष केशव बडाल, केन्द्रीय लेखा आयोगका तर्फबाट अध्यक्ष डा पुष्प कँडेल र केन्द्रीय निर्वाचन आयोगका तर्फबाट अध्यक्ष डा विजय सुब्बाले प्रतिवेदन प्रस्तुत गर्दै छन्।

UML Legislative Convention: Group discussion on the report today

२०८४ मा ‘निर्णायक शक्ति’ बन्ने उद्घोष

अध्यक्ष ओली, उपाध्यक्ष पौडेल र महासचिव पोखरेलका छुट्टाछुट्टै प्रतिवेदन पेस, स्थायी कमिटी सदस्य कर्ण थापाको फरक मत

Declaration of becoming a 'decisive power' in 2084

तस्बिरमा हेर्नुहोस् एमाले विधान महाधिवेशनको रौनकता

महाधिवेशनको औपचारिक सुरुवातअघि कार्यक्रमस्थलमा विभिन्न झाँकीसहितका समूहले आ-आफ्ना प्रस्तुति दिएका थिए ।

Check out the photos of the UML legislative convention

एमाले विधान महाधिवेशन आजदेखि, गोदावरी झकिझकाउ [तस्बिरहरू]

महाधिवेशनको पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

UML Legislature Convention from Today, Godavari Jhakijhkau [Photos]

एमाले विधान महाधिवेशनमा पूर्वराष्ट्रपति भण्डारीको सदस्यता विवादको विषय प्रवेशमै रोक

नयाँ राजनीतिक कार्यदिशा तय गर्ने र नयाँ विधानमार्फत एमालेलाई अघि डोर्‍याउने भन्दै ललितपुरको गोदावरीमा विधान महाधिवेशन सुरु हुँदै छ । अधिवेशनमा मुख्य गरी पार्टीको कार्यदिशा, नयाँ विधानको प्रस्ताव र संगठन निर्माणका लागि कार्यक्रम तय गर्ने मुख्य मुद्दा रहेका छन् ।

The issue of former president Bhandari's membership dispute in the UML legislative convention was blocked

विधान महाधिवेशनको पूर्वसन्ध्यामा बस्ने एमाले सचिवालय बैठकमा के छलफल हुन्छ ?

अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्ने राजनीतिक, उपाध्यक्ष विष्णु पौडेलले तयार गरेको विधान मस्यौदा र महासचिव शंकर पोखरेलले प्रस्तुत गर्ने सांगठनिक प्रस्तावलाई सचिवालय बैठकले सुझावसहित अघि बढाउने निर्णय गर्ने छ ।

What will be discussed in the UML secretariat meeting held on the eve of the legislative convention?

एमाले विधान महाधिवेशन : अनुपस्थित रहँदै विद्या भण्डारी, उपस्थित हुँदै उनको छाया

विधान महाधिवेशनमा राजनीतिक, सांगठनिक र विधान मस्यौदामा गम्भीर छलफल गरी पार्टीको विधि, पद्धति र आगामी कार्यदिशा तय गर्नुपर्नेमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण पेन्डिङको विषय चर्किने जोखिम देखिएको छ।

UML Legislative Convention: Vidya Bhandari absent, her shadow present

विधान महाधिवेशनको पूर्वसन्ध्यामा एमाले सचिवालय बैठक बस्दै

बैठकमा विधान महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव प्रतिवेदन र साङ्गठनिक प्रतिवेदनमाथि छलफल हुनेछ ।

UML secretariat meeting on the eve of the legislative convention

राष्ट्रपति भएकै कारण विद्या भण्डारीको सदस्यता विवादमा परेको हो: महासचिव पोखरेल[अन्तर्वार्ता]

'मदन भण्डारीकै भाषामा भन्ने हो भने कार्यकर्ताहरू रहस्यमय कथाका अलौकिक पात्रजस्तो हुनुहुँदैन । उनीहरू निरन्तर रूपमा जनताबाट अनुमोदित हुने प्रणालीमा जानुपर्दछ । '

Vidya Bhandari's membership is in dispute because she is the president: Secretary General Pokharel[Interview]

विधान महाधिवेशनपछि सकेसम्म छिट्टै राष्ट्रिय महाधिवेशन : महासचिव शंकर पोखरेल

एमालेको महाधिवेशनको मिति अझै तय नभएको र केन्द्रीय कमिटीको निर्णयको आधारमा मात्र अघि बढ्न सकिने जानकारी दिइयो।

National Convention as soon as possible after the Legislative Convention: General Secretary Shankar Pokharel
Link copied successfully