महाधिवेशनको औपचारिक सुरुवातअघि कार्यक्रमस्थलमा विभिन्न झाँकीसहितका समूहले आ-आफ्ना प्रस्तुति दिएका थिए ।
काठमाडौँ — एमालेको दोस्रो विधान महाधिवेशन ललितपुरको गोदावरीमा सुरु भएको छ । महाधिवेशनको औपचारिक सुरुवातअघि कार्यक्रमस्थलमा विभिन्न झाँकीसहितका समूहले आ-आफ्ना प्रस्तुति दिएका थिए ।
