रेबिकालाई अफिसर बन्न मन छ

दाजुबहिनी कोठामा पुग्नै लाग्दा दिनेशको देब्रे खुट्टा छेडेर गएको गोलीले रेबिकाको दाहिने खुट्टाको तिघ्रामा लागेको थियो

Rebecca wants to be an officer

गोली लागेका घाइतेको समेत उपचार सरकारले गरेन, विपन्नको बिजोग

चैत १५ मा २० जनालाई गोली लागेको थियो, ५ जना अझै अस्पतालमा छन्, सरकारका कुनै उच्च पदाधिकारीले घाइतेको सोधखोजसमेत गरेका छैनन्

The government did not even treat the injured, leaving the poor poor

राजावादीको हिंसात्मक प्रदर्शन : प्रहरीले लुकायो तथ्य

भीड तित्तरबित्तर पार्नै युद्धमा प्रयोग हुने एसएलआर र इन्सास राइफल प्रयोग भएको प्रहरीको प्रतिवेदन

Violent demonstration of royalism: Police hid the fact

भीड नियन्त्रण गर्न म्याद गुज्रेका उपकरण, सरकारको ध्यान घातक हतियार खरिदमा

गृह मन्त्रालयले घातक हतियार खरिदलाई प्राथमिकता दिने तर गैरघातक सामग्री किन्न चासो नदिने गरेकाले नियमित शान्तिसुरक्षा र सडक सुरक्षासँग जोडिएका उपकरण अभाव

Expired tools for crowd control, government focus on procuring lethal weapons

राजावादी उद्दण्डताको न्यायिक जाँचबुझमा सरकार अनिच्छुक

घटनाको सत्यतथ्य पत्ता लगाउन र पूर्वराजासम्मै अनुसन्धान पुर्‍याउन जाँचबुझ आयोग बनाउन राजनीतिक दल, नागरिक समाजका अगुवा र कानुनविद्को माग

Government reluctant to judicial inquiry into royalist defiance

पूर्वराजा शाहले उन्मुक्ति पाउँदैनन् : प्रधानमन्त्री ओली

पूर्वराजा शाहले चैत १४ मा दुर्गा प्रसाईंलाई निर्मल निवासमा डाकेको र त्यसपछि हिंस्रक घटनाहरू भएको प्रधानमन्त्रीको भनाइ

Former King Shah does not get immunity: Prime Minister Oli

सञ्चारगृहमा भएको आक्रमणको मिडिया सोसाइटीद्वारा निन्दा

दोषीलाई कारबाही गर्न माग, पत्रकारहरूको पेसागत सुरक्षा, सूचना संकलन–प्रकाशन स्वतन्त्रता र सञ्चारगृहको सुरक्षामा विशेष ध्यान दिन सरकारसँग अपिल

Media Society condemns attacks on media houses

मिश्र र राणासहित ११ जनालाई राज्यविरुद्ध कसुरमा ५ दिन म्याद थप

तीनकुनेको हिंसात्मक घटनामा संलग्न भएको आरोपमा अन्य ३० जनाविरुद्ध आपराधिक उपद्रव र संगठित अपराध कसुरमा अनुसन्धान हुँदै

11 people including Mishra and Rana have been given 5 days extension for crimes against the state

अराजक राजावादी, अस्तव्यस्त सुरक्षा प्रणाली

दिउँसो साढे २ बजेतिर आफैंले सवारी चलाएर प्रहरीलाई सामूहिक रूपमा कुल्चने गरी सडक आतंक मच्चाएका दुर्गा प्रसाईंलाई पक्राउ गर्न राति साढे ७ बजेतिर मात्रै प्रहरी परिचालन गरिएको थियो

Chaotic monarchist, chaotic security system
Link copied successfully