ट्रम्प भन्छन् : मलाई अन्तर्राष्ट्रिय कानुन आवश्यक छैन

न्युयोर्क टाइम्सलाई दिएको अन्तर्वार्तामा अमेरिकी राष्ट्रपति ट्रम्पले भनेका छन् : मलाई लाग्दैन, चिनियाँ राष्ट्रपति सीले ताइवानमाथि कब्जा गर्छन्

Trump says: I don't need international law

ट्रम्प भन्छन् : 'नयाँ तेल डिल'बाट पाउने पैसाले भेनेजुएलाले अमेरिकामै बनेको सामान किन्नुपर्छ

ट्रम्पले लेखेका छन्, 'मलाई जानकारी प्राप्त भएको छ कि हाम्रो नयाँ तेल सम्झौताबाट पाउने पैसाले भेनेजुएलाले अमेरिकामा बनेका सामान मात्र किन्नेछ ।'

Trump says Venezuela should buy American-made goods with money from 'New Oil Deal'

अमेरिका-भेनेजुएला तनावमा नेपालको प्रतिक्रिया : सार्वभौमिकता र क्षेत्रीय अखण्डताको सम्मान गर

संवाद, कूटनीति तथा आपसी समझदारीमार्फत शान्तिपूर्ण रूपमा विवाद समाधान गर्नुपर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

Nepal's response to US-Venezuela tensions: Respect sovereignty and territorial integrity

भेनेजुएलाको अस्थिरता र भविष्यमा बस्ने नजिरप्रति चिन्तित छु : महासचिव गुटेरेस

सोमबार सुरक्षा परिषद्को बैठकमा सम्बोधन गर्दै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाका लागि अन्तर्राष्ट्रिय कानुनको पालना अनिवार्य रहेकोमा जोड दिए ।

Secretary-General Guterres concerned about Venezuela's instability and future precedent

मदुरोको गिरफ्तारीप्रति हर्क साम्पाङको प्रश्न : हेलो यूएन ! तिम्रो लोकतन्त्र कहाँ छ ?

नेपालका वामपन्थी दल र अन्य नेताहरूले पनि यसलाई सार्वभौम मुलुकमाथिको हस्तक्षेप भन्दै विरोध गरिरहेका बेला धरानका मेयर साम्पाङले पनि आफ्नै शैलीमा असन्तुष्टि पोखेका हुन् ।

Hark Sampang's question on Maduro's arrest: Hello UN! Where is your democracy?

मदुरोलाई अदालत लगिँदै, 'नार्को-टेरोरिजम' अभियोगमा सुनुवाइ हुने

अमेरिकी सैन्य टोलीले गत सप्ताहान्तमा भेनेजुएलाको राजधानी काराकासबाट ६३ वर्षीय मदुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई एउटा ‘सरप्राइज रेड’ मार्फत नियन्त्रणमा लिएको थियो । हाल उनीहरू दुवैलाई ब्रुकलिनस्थित जेलमा राखिएको छ ।

Maduro is being taken to court, to be tried on 'narco-terrorism' charges

ट्रम्पको धम्कीपछि भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति गरिन् सहकार्यको प्रस्ताव

'हामी अमेरिकी सरकारलाई अन्तर्राष्ट्रिय कानुनको परिधिभित्र रही साझा विकास र सहकार्यको एजेन्डामा अघि बढ्न निमन्त्रणा गर्दछौं,' तेल मन्त्रीको जिम्मेवारी समेत सम्हालेकी रोड्रिग्वेजले भनेकी छिन्, 'राष्ट्रपति डोनाल्ड ट्रम्प, हाम्रा जनता र यो क्षेत्र युद्ध होइन, शान्ति र संवादको हकदार छन् ।'

Venezuela's acting president offers cooperation after Trump's threat

ल्याटिन अमेरिकामा अमेरिकी हस्तक्षेप 'अस्वीकार्य' : भेनेजुएलाको पक्षमा क्युबाली राष्ट्रपति सडकमा

क्युबाको कम्युनिस्ट पार्टी (पीसीसी) का प्रथम सचिवसमेत रहेका कानेल शनिबार बिहान ‘एन्टी–इम्पेरियलिस्ट प्लेटफर्म’ मा आयोजित विरोध सभामा अग्रपंक्तिमा उभिएका थिए ।

US intervention in Latin America 'unacceptable': Cuban president takes to the streets in support of Venezuela

भेनेजुएलामाथिको हमलाले उठाएको प्रश्न, अब को कसरी सुरक्षित छ ?

विश्वभर कुनै देश शक्तिशाली त कुनै कमजोर छन् । ‘सत्तापलट’ गर्ने, प्राकृतिक स्रोतमाथि कब्जा गर्ने हो भने कुनै पनि महत्त्वाकांक्षी र शक्तिशाली शासकहरूले यस्ता ‘सत्तापलट’ को शृंखला मञ्चन गर्नेछन् ।

The attack on Venezuela raises the question: Who is safe now?

भेनेजुएलामा अमेरिकी हमलाबारे कुन नेताले के भने ?

नेताहरुले स्वतन्त्र तथा सार्वभौम मुलुक भेनेजुएलामाथि अमेरिकाले आक्रमण गरेर राष्ट्रपतिलाई अपहरण गरेकोमा आपत्ति जनाउँदै उनको तत्काल रिहाइको माग गरेका छन् ।

What did which leader say about the US attack on Venezuela?

मदुरोको गिरफ्तारीबारे इरानी, रुसी र टर्किस मिडियाले के-के लेखे ? 

'न्युयोर्क टाइम्स' ले नै अमेरिकी सैन्य कदमको खुलेर विरोध गरेको छ । सम्पादकीय नै लेखेर अखबारले यसलाई 'अवैध र अविवेकी' कदम भनेको छ ।

What did the Iranian, Russian, and Turkish media write about Maduro's arrest?

अमेरिकाले मदुरोलाई लगेपछि भेनेजुएलाको सत्ता कसको हातमा पुग्यो ? 

नयाँ नेतृत्व चयन नभएसम्म अमेरिकाले नै शासन चलाउने ट्रम्पको घोषणा, कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी सम्हाल्न उपराष्ट्रपति रोड्रिगेजलाई भेनेजुएलाको सर्वोच्च अदालतको आदेश

Who took power in Venezuela after the US removed Maduro?

भेनेजुएलाका राष्ट्रपति मदुरोलाई पक्राउ गर्न केही महिनादेखि नै यस्तो थियो अमेरिकी तयारी

अमेरिकी जासुसी निकायहरूले केही महिनादेखि मदुरोको हरेक गतिविधिमा नियालिरहेका थिए । मदुरो कहाँ सुत्छन्, के खान्छन्, के लगाउँछन् र उनले पालेका घरपालुवा जनावरसम्मको सूचना संकलन गर्न भेनेजुएला सरकारभित्रै एक जना अमेरिकी 'स्रोत' परिचालन गरिएको थियो ।

US preparations to arrest Venezuelan President Maduro have been going on for months

भेनेजुएलामा डिल्सी रोड्रिग्वेज कार्यकारी राष्ट्रपति नियुक्त

अमेरिकी राष्ट्रपति ट्रम्पले यस आक्रमणपछि शान्ति कायम नभएसम्म भेनेजुएलाको शासनसत्ता अमेरिकाले नै सञ्चालन गर्ने दाबी गरेका थिए ।

Dilsey Rodriguez appointed acting president of Venezuela

मदुरोलाई न्यूयोर्क ल्याइयो, ब्रुकलिन हिरासत केन्द्रमा राखिने

यसअघि अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले मदुरोको आँखामा पट्टी बाँधिएको तस्बिर सार्वजनिक गरेका थिए।

Maduro brought to New York, to be held in Brooklyn detention center

भेनेजुएलामा अमेरिकी हमला, राष्ट्रपति कब्जामा 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामा ‘उपयुक्त सत्ता हस्तान्तरण प्रक्रिया सुरु हुने तर त्यो पूरा नभएसम्म अमेरिकाले नै शासन गर्ने’ घोषणा गरेका छन्, त्यस्तै अमेरिकी तेल कम्पनीहरूले भेनेजुएलाको पूर्वाधार विकासको नेतृत्व गर्ने दाबी पनि उनले गरेका छन्

US attack on Venezuela, president captured

ट्रम्पले सार्वजनिक गरे राष्ट्रपति मदुरोको तस्बिर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हतकडी लगाइएको र आँखामा पट्टी बाँधिएको भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोको तस्बिर आफ्नै सामाजिक सञ्जाल 'ट्रुथ सोसियल' मा सार्वजनिक गरेका हुन् ।

Trump releases photo of President Maduro

भेनेजुयला–अमेरिका विवाद : विश्व समुदायद्वारा चिन्ता व्यक्त

अकस्मातजस्तो देखिएको यस अवस्थाको सिधा प्रभाव कैयौँ देशहरूमा पर्न सक्ने भए तापनि त्यसको बढी प्रभाव कोलम्बियामा पर्ने देखिन्छ ।

Venezuela-US dispute: World community expresses concern
Link copied successfully