भाइटीका अनि दिदीहरूको कोसेली साह्रै याद आउँछ : नाजिर हुसेन

उमेर बढ्दै जाँदा जिम्मेवारीले थिच्दो रहेछ । अनि पहिलाजस्तो रंगीन तिहार रंगविहीन बन्दै जाँदो रहेछ । पहिला त धेरै सोच्नै हुन्न थियो । तिहारको रमाइलोमा स्कुलको होमवर्क पनि बिर्सन्थ्यौं हामी ।

I miss the friendship of my brothers and sisters very much: Nazir Hussain

होस्टेलमा तिहार मनाएको याद आउँछ : रिमा विश्वकर्मा

मलाई सानैदेखि नाच्न, गाउन असाध्यै मनपर्ने  । त्यसैले देउसी भैलोमा मेरो नाम कहिल्यै छुट्दैन थियो । अब, भट्याउने काम त एकछिन हो । त्यसपछि त नाचगान नै हो । रिमालाई लिएर गएपछि नाचगान हुन्छ, पैसा पनि आउँछ भनेर सबै समूहले लिएर जानुहुन्थ्यो ।

I remember celebrating Tihar in a hostel: Rima Bishwakarma

'यति भाइ जम्मा' भन्दै देउसी खेल्न गाउँ-गाउँ डुलिन्थ्यो : विजय बराल

पहिला त संस्कारमै पनि यो दिन यो गर्नुपर्छ, गर्नैपर्छ भन्ने हुन्थ्यो । किनकि तिहार भनेको त प्रकृतिलाई पूजा गर्ने समय हो नि त ! यो चाडमा गाईलाई पूजा गर्नुपर्छ, कुकुरलाई पूजा गरिन्छ । गोरुलाई पूजा गरिन्छ ।

They used to go from village to village playing Deusi saying 'So many brothers': Vijay Baral

फेरि त्यो तिहार कहिले फर्किएला : एलिना चौहान

'तिहार आउँदा तिहारका पुराना दिन झझल्को हुँदा रहेछन् । मेरो खासमा आफ्नै आमाले जन्माएको एक जना भाइ हो । तीन दिदी बहिनीपछिको भाइ । हामी भाइ नभएर मामालाई टीका लगाइदिन्थ्यौँ । '

When will Tihar return again: Alina Chauhan

गोरु, जोताहा र श्रमको सम्मान : गोवर्द्धन पूजा

स्वर्गद्वारीमा गोवर्द्धन पूजाका दिन लक्ष्मीनारायण (गोरु) को विशेष पूजा हुने गरेको छ । त्यस दिन धाममा रहेका गाई, बहर, बाछाबाछीलाई धाम परिक्रमा गराइन्छ ।

Respect for the Ox, the Ploughman, and Labor: Govardhan Puja

संस्कृति र समृद्धिको पर्व : तिहार

तिहार दियो, फूल र बत्तीको मात्रै चाड होइन, सम्बन्ध–प्रेम–सौहार्दता–एकता र सद्भावको पनि पर्व हो ।

Festival of culture and prosperity: Tihar

कागको चातुर्य : मिथकदेखि फिल्मसम्म

पौराणिककालका काकभुशुण्डि ऋषि होऊन् या आधुनिककालको चलाख जिम्मी । काग मानव–समाजसँग कतै न कतै जोडिएकै छ । त्यही भएर हुनुपर्छ, कागको पूजा नगरी तिहार नै सुरु हुँदैन ।

The Cunning of the Crow: From Myth to Film

मान्छे र कुकुर : ३० हजार वर्षदेखिका साथी 

ऋग्वेद भन्छ– यमराजका दुई प्रमुख दूत श्याम र सबल कुकुर थिए, जसले मान्छेको आत्मालाई परलोकसम्म लैजान्थे । यमपञ्चकको तेस्रो दिन श्याम र सबलको सम्झनामा कुकुरलाई पूजा गरिन्छ । यो आफ्नो परम मित्रप्रतिको कृतज्ञता प्रकट पनि हो ।

Humans and dogs: friends for 30,000 years

देउसी-भैलो : बलि राजाले पठाएका संगीतकर्मी

कर्णाली क्षेत्रको सांस्कृतिक सम्पदा भैलो र नेपालभर प्रचलित देउसीबीच थोरै समानता र धेरै भिन्नता छन् । तर तथ्य र कथ्य दुवैमा बेमेल हुँदा सांस्कृतिक विविधता भनेर स्विकार्नुको विकल्प छैन । तिहारमा लेखिने देउसीमा बलि राजा र भगवान् विष्णुको कथा समावेश छ । तर कर्णालीको पुसे भैलोमा मनोरञ्जन मात्र नभई ऐतिहासिक दस्ताबेज बढी देखिन्छ, जसले सिञ्जा साम्राज्य र त्यसअन्तर्गतका स्थान, उत्पादन, सभ्यता र शक्ति संरचनाको सजीव चित्रण गर्छ।

Deusi-Bhailo: Musicians sent by King Bali

म्हः पूजा अर्थात् नेपाल संवत्‌को नयाँ वर्ष

लक्ष्मी पूजाको भोलिपल्ट नेपाल संवत् अर्थात् राष्ट्रिय संवत्को नयाा वर्ष सुरु हुन्छ । त्यही दिन नेवार समुदायमा म्हः पूजा गर्ने विशिष्ट परम्परा छ । नेपाल भाषामा म्हः पूजाको अर्थ हो– आफ्नो शरीरलाई आफैंले पूजा गर्ने ।

Mha Puja means the new year of Nepal Sambat.

भाइटीकाको समाजशास्त्र

हामीले युगौंदेखि सुनिआएको भाइटीकासँग जोडिएको यम र यमुनाको कथा खोज्दै जाँदा ऋग्वेदसम्म पुगिन्छ । ऋग्वेदमा लेखिएको जुम्ल्याहा दाजु–बहिनीको संवादले वैदिककालमा निर्धारण गरिएका सामाजिक मान्यता, व्यवस्था र पारिवारिक मूल्यमाथि विमर्श गर्छ ।

Sociology of kinship

तिहारको रौनक लक्ष्मीपूजा

गौ-पूजा वा लक्ष्मीपूजा, जे भनिए पनि त्यो श्री-सम्पत्तिकै पूजा हो। उहिले-उहिले गाई नै पूज्य-सम्पत्ति थियो । अहिले गाई श्रीबृद्धि, समृद्धि र सुख-शान्तिको प्रतीक बनेको छ।

The colorful Lakshmi Puja of Tihar

धनतेरस : आरोग्य र आर्थिकोपार्जनको उत्सव

व्यापारमा पैसा जोडिन्छ । लक्ष्मी पनि धनसम्पत्ति र पैसासाग जोडिन आउाछिन् । पैसा जोडिएपछि लक्ष्मीपूजाले प्राथमिकता पायो । व्यापार गर्ने मान्छे लक्ष्मीको उपासक बन्यो । लक्ष्मीपूजाका लागि धनतेरसमै सामान किन्ने चलन भयो ।

Dhanteras: A festival of health and wealth

फूलैफूलको चाड

सयपत्री फूलको उत्पत्ति मेक्सिको र ग्वाटेमालामा भएको मानिन्छ । यसलाई ‘म्यारिगोल्ड’ वा ‘म्याक्सिकेन म्यारिगोल्ड’ पनि भनिन्छ । सयपत्री २० औं शताब्दीको मध्यतिर युरोप हुँदै भारतको व्यापारमार्गबाट नेपाल प्रवेश गरेको इतिहास छ ।

Flower Festival
Link copied successfully