अदालतका भवन जले पनि न्याय सम्पादन चलेको छ

२४ भदौमा भएको तोडफोड र आगजनीका कारण सर्वोच्च, काठमाडौं जिल्ला अदालतसहित देशभरका २३ न्यायालयमा क्षति पुग्यो । क्षतिग्रस्त अधिकांश अदालतले शुरुमा बन्दीप्रत्यक्षीकरणका मुद्दामात्र सुनुवाइ गरेका थिए ।

Justice continues despite courthouse fire

आगजनीमा रेकर्ड जलेपछि गण्डकीका सांसदसँग पुनः व्यक्तिगत विवरण माग

सचिवालयले कात्तिक मसान्तभित्र सबै सदस्यलाई व्यक्तिगत विवरण र आवश्यक कागजात बुझाउन खबरदारी गर्दै ढिलाइ गर्दा समस्या आउने जनाएको छ।

Personal details of Gandaki MPs again demanded after records were burned in arson

भदौ २४ : ट्राफिक प्रहरीले पानी खुवाए, तिनै प्रदर्शनकारीले आगो झोसे

प्रदर्शनकारीले ट्राफिक प्रहरीमाथि आक्रमण गरे, बर्दी खोल्न लगाए, ब्यारेकदेखि सेवा प्रदान गर्ने भवनसम्म तोडफोड र लुटपाट मच्चाए ।

Bhadra 24: Traffic police provided water, but the same protesters set fire to it.

भदौ २४ : अख्तियारलाई ३ घण्टासम्म प्रहरीले जोगाए, त्यसपछि सुरु भयो लुटपाट र आगजनी

भदौ २४ को दिउँसो ४ बजेतिर अख्तियारभित्र छिरेको समूह सुरुमा लुटपाटमा केन्द्रित थियो । त्यस दिन क्षति हुन नपाएका सीसी क्यामेराका फुटेजअनुसार भित्र छिरेर ल्यापटप, कम्प्युटरलगायत उपकरण र डिभाइसहरू लुटपाट भएको देखिन्छ । अख्तियार छिरेको समूहले करिब ३ घण्टासम्म लुटपाट र तोडफोड गरिरह्यो ।

Bhadra 24: Police protected the authority for 3 hours, then looting and arson began.

भदौ २४ : मुख्यमन्त्री कार्यालय अगाडि ३ घण्टा नाराबाजी गरेको भिड नापी र कोष नियन्त्रक कार्यालय पसेपछि...

कतिपय कर्मचारी भित्र काममै थिए, बाहिर हुलदंगा हुन थालेपछि ज्यान जोगाएर निस्किए । गेटमा रहेका सीमित सुरक्षाकर्मीले रोक्नै सकेनन्, एकैछिनमा तोडफोड र आगजनी सुरु भइहाल्यो ।

August 24: After 3 hours of shouting slogans in front of the chief minister's office, the crowd entered the office of the surveyor and the controller of funds...

भदौ २४ : चारैतिरबाट घेरा हाली आगो लगाइएको थियो माओवादी केन्द्रीय कार्यालय

केही प्रदर्शनकारीले आगजनी, केहीले तोडफोड र केहीले कार्यालको सामानबाहिर फ्याँक्न थाले । भवनमा आगो लगाइयो । फर्निचर निकालेर बाहिर फ्याँकियो । भवनको कम्पाउन्डमा फर्निचरलगायत सामग्री जलाइयो ।

August 24: The Maoist central office was surrounded and set on fire

भदौ २४ : कांग्रेस पार्टी कार्यालयमा भएको आगजनीमा ती साढे ६ घण्टा 

नेपालको नक्सामा लात्तीले हानेको डोबहरु देखिएका छन् । नक्सामाथि भएको त्यो अपमानले राष्ट्रिय चासो बढाएको छ । यद्यपि, क्रियाशील सदस्यताको डेटा सुरक्षित रहनुले महाधिवेशनको तयारीलाई राहत दिएको छ ।

August 24: Those six and a half hours in the fire in the Congress party office

भदौ २४ : यसरी भीडको निसानामा परे युलेन्स स्कुल र ग्लोबल कलेज

आगजनीबाट युलेन्स स्कुलका ८३ वटा गाडी ध्वस्त भएका छन् भने कुल एक अर्ब २५ करोड रूपैयाँ बराबरको क्षति भएको छ। त्यस्तै, ग्लोबल कलेजको पनि करिब ९१ करोडको क्षति भएको छ।

August 24: Eulens School and Global College were targeted by the mob

भदौ २४ : महानगर कार्यालयबाट जल्न सुरु गरेको पोखरा

कर्मचारीलाई बाहिर निकालिएपछि प्रदर्शनकारीले महानगर कार्यालय, कार्यालय परिसरमा रहेका सवारीसाधनमा आगजनी थाले । प्रहरीले पनि मैदान छाड्यो ।

August 24: Pokhara started burning from the metropolitan office

भदौ २४ : कब्जामा लिएको १५ मिनेटमै प्रदर्शनकारीले ध्वस्त बनाएका थिए प्रदेशसभा भवन

कर्मचारी भन्छन्- ‘प्रहरीले ब्याक हुन आदेश आयो भनेर छोडेपछि प्रदर्शनकारी भित्र छिरे । हामी पछाडि पर्खालबाट भाग्यौं ।’

August 24: Demonstrators destroyed the state assembly building within 15 minutes of taking possession

भदौ २४ : दोस्रो प्रयासमा गेटभित्र छिरे प्रदर्शनकारी, अनि खण्डहर भयो सर्वोच्च न्यायालय

त्यतिखेरसम्म प्रधानन्यायाधीश राउतलाई अदालतमा आगजनी हुन सक्छ ? तोडफोड हुन सक्छ ? त्यहाँ अरु किसिमको विपद् मच्चाइन्छ भन्ने कल्पना नै थिएन । ३ बजेतिर अदालतका सुरक्षार्मीहरुले श्रीमान् अब अलिकति सुरक्षित हुनुपर्छ कि भनेर सुनाएपछि उनी चिन्तित भए  ।

August 24: In the second attempt, protesters entered the gate, and the Supreme Court was destroyed

भदौ २४ : 'तपाईंहरू के गर्दै बस्नुभएको ? आगो लगाइसके, बाहिर निस्किनुस् चाँडो'

स्टोरको कागजात, लेखा फाँटका फाइल, पुस्तकालय, सरकारी र निजी गाडी आगोको लप्काले निलिसकेको थियो । सभा हलमा आगो लगाउनुअघि केही प्रदर्शनकारीले सभामुखको कुर्सीमा बसेर फोटो सेसन गरेका थिए ।

August 24: 'What have you been doing? Set fire, get out quickly'
Link copied successfully