दुई दिनका अवधिमा देशभर भएका आगजनी, लुटपाट, सार्वजनिक सम्पत्तिको तोडफोड र सर्वसाधारणमा त्रास सिर्जना गर्ने विभिन्न घटनासँग सम्बन्धित दृश्य तथा लिंकहरू प्रहरीको इमेल र वेबसाइटमार्फत प्राप्त भएका हुन् ।
दुई दिनका अवधिमा देशभर भएका आगजनी, लुटपाट, सार्वजनिक सम्पत्तिको तोडफोड र सर्वसाधारणमा त्रास सिर्जना गर्ने विभिन्न घटनासँग सम्बन्धित दृश्य तथा लिंकहरू प्रहरीको इमेल र वेबसाइटमार्फत प्राप्त भएका हुन् ।
जेनजी आन्दोलनमा संलग्न जनकपुरका युवाहरू संघीयता, लोकतन्त्र गणतन्त्र तथा समावेशिताका सवालमा कुनै पनि सम्झौता हुन नसक्ने बताउँछन् ।
सोमबार सुधन गुरुङसहित पुगेर दिएको जाहेरी लिन अस्वीकार गरेको प्रहरीले सोमबार मध्यराति भएको सुरक्षा प्रमुखहरूको छलफलपछि जाहेरी लिन तयार भएको हो ।
स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो विवरण अनुसार देशभरका विभिन्न अस्पतालमा हालसम्म ३० जना घाइतेको उपचार भइरहेको पुष्टि गरेको छ।
हाम्रो पुस्ता अब केवल विद्रोहमा सीमित छैन । हामीले भविष्यका लागि स्पष्ट मार्गचित्र बोकेका छौं र त्यसलाई प्राप्त गर्न दृढ संकल्पित छौं ।
भूपरिवेष्टित मुलुक भएकाले सडकको विकल्प छैन तर त्यसको गुणस्तर कमसल भएकोले नेपालभित्रै ढुवानी खर्च महँगो छ र विश्व बजारमा पुग्दासम्म निर्यातित वस्तुहरूको पनि टुटफुट बढी छ । यसको लागि चुस्त सडक सञ्जालको व्यवस्था सरकारी क्षेत्रबाट हुनु जरुरी छ।
प्रतिव्यक्ति आय वा कुल गार्हस्थ्य उत्पादनका अग्ला आाकडाले सााचो तस्बिर कोर्दैनन्, असली मापक मानव विकास सूचकांक र त्योभन्दा पनि ठूलो— आम नागरिकको अनुहारमा देखिने सन्तुष्टि हो
जेन–जीलाई अहिले राज्यले जसरी मार्यो, केही वर्षअगाडि त्यसरी नै विभिन्न जातजातिका मान्छेलाई मारेको थियो । ती जातजातिले लडेर ल्याएको हो, संघीयता । संघीयता खारेजीतिर त जानै हुँदैन ।
राजा महेन्द्रकै पाला उनी नजिकका मान्छे राष्ट्रिय पञ्चायतमा जान्थे, वीरेन्द्रका पालामा पनि त्यस्तै भयो, २०४६ पछि पनि यही रोग सर्यो, गणतन्त्रपछि त परिवर्तन हुनुपर्थ्यो नि।
झूटा सपना बााडी राख्ने प्रवृत्ति थियो । कहिले देशलाई सिंगापुर बनाउँछु भने, कहिले रेलका सपना देखाइरहे । तर, जनताका जीवनस्तरसँग जोडिने सामान्यभन्दा सामान्य काम चाहिँ भइरहेका थिएनन् । ‘ओभर प्रमिस’ गर्ने अनि डेलिभरी चाहिँ सबै अन्डरमा भयो ।
नेपालमा भ्रष्टाचारका कारण हरेक क्षेत्रमा अन्याय र असमानता बढेको छ, नेतृत्वमा रहेका व्यक्तिले जे गरे पनि चल्छ भन्ने सोच स्वीकार्य छैन।
योजना र कामको प्रगति सजिलै हेर्न सक्ने खुला डेटा प्रणाली विकास गर्नुपर्छ, वैदेशिक रोजगारमा निर्भरता घटाउन स्टार्टअप र नवप्रवर्तनमा अनुदान वा कर छुटको व्यवस्था अहिलेको आवश्यकता हो।
आत्मनिर्भर अर्थतन्त्र, सामाजिक एकता, युवालाई अवसर, शून्य भ्रष्टाचार र प्रत्यक्ष कार्यकारी नेतृत्व– यी पाँच आधार हाम्रा संकल्प हुन्।
जेन–जी आन्दोलन व्यवस्थाविरोधी थिएन, न राजावादी नै थियो । लोकतन्त्र बलियो बनाउन हामीले खबरदारी गरेका थियौं । छोराछोरी, आफन्तमाथिको राज्य–दमन देखेपछि जनताहरू घर–घरबाट उठे । र, यो सम्पूर्ण नेपालीकै आन्दोलन बन्यो ।