लिम्बूले पालम गाउादा राई साकेला नाच्छन् । घाटुमा गुरुङले मारुनी नाच्दा तामाङ फापरे गाउाछन् । यता डाफा भजनमा मस्त देखिन्छन् नेवाः समुदाय । बच्चा जन्मादा गाइन्छ, एउटा गीत । त्यही बच्चालाई समुदायको हिस्सा बनाउादा व्रतबन्धमा गाइन्छ अर्को गीत ! ऋतु फेरिादा गाइने गीत होस् या धान काट्दा गाइने गीत ! मेलापात होस् या चाडपर्व । धार्मिक, सांस्कृतिक विभिन्न गतिविधिमा अपरिहार्य हुन्छ, संगीत ।









![Let folk music resonate in discos and bars too: Jhuma Limbu [Interview]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/third-party/9bddb1fd-44b2-42fc-93df-aa99c48a681c-08112025023052-1000x0.jpg&w=701&h=0)