यी हुन् नेपालका ठूला भ्रष्टाचार काण्ड

भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा नेपालका चर्चित भ्रष्टाचार काण्ड र घोटालाहरु सम्झाउने प्रयास गरिएको छ ।

मंसिर २३, २०८२

कान्तिपुर संवाददाता

These are the biggest corruption scandals in Nepal.

काठमाडौँ — आज अन्तर्राष्ट्रिय भ्रष्टाचारविरुद्धको दिवस हो । वि.सं. २०४६ पछिका साढे ३ दशक सत्ता–शक्तिमा रजगज गर्दै आएका राजनीतिक दलका नेता–कार्यकर्ता, सार्वजनिक पद ओहोदाधारी र कर्मचारीबाट भएका भ्रष्टाचारका काण्डहरू अझैसम्म टुंगिएका छैनन् ।

लाउडा जहाज भ्रष्टाचार, सुडान घोटाला, लडाकु शिविर अनियमिततादेखि पछिल्ला वर्षका नक्कली भुटानी शरणार्थी प्रकरण, लिची बगान जग्गा, बालमन्दिर र बाँसबारी जग्गा प्रकरण, भिजिट भिसा प्रकरण, नेपाल ट्रस्टको जग्गा प्रकरण, सहकारी ठगी लगायतका भ्रष्टाचार काण्डहरु चर्चित छन् ।

भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा यहाँ नेपालका चर्चित भ्रष्टाचार काण्डहरु सम्झाउने प्रयास गरिएको छ ।

लाउडा जहाज भ्रष्टाचार

वाइडबडी जहाज खरिद

सुडान घोटाला

लडाकु शिविर अनियमितता

ललिता निवास जग्गा

पतञ्जलि जग्गा प्रकरण

गिरीबन्धु टि–इस्टेट

टीकापुर जग्गा घोटाला

लिची बगान जग्गा

बालमन्दिर र बाँसबारी जग्गा

नक्कली भुटानी शरणार्थी

भिजिट भिसा प्रकरण

ओम्नी औषधि खरिद

नेपाल ट्रस्टको जग्गा प्रकरण

३३ किलो सुन तस्करी

६० किलो सुन तस्करी

सहकारी ठगी

सेक्युरिटी प्रेस खरिद (७० करोड)

टेरामक्स

अन्तःशुल्क स्टिकर

मेलम्ची आयोजना

कान्तिपुर

Link copied successfully