पतञ्जलि योगपिठको जग्गा सट्टापट्टा प्रकरणमा पूर्वप्रधानमन्त्री माधव नेपालसहित ९३ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जेठ २२ गते भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
पतञ्जलि योगपिठको जग्गा सट्टापट्टा प्रकरणमा पूर्वप्रधानमन्त्री माधव नेपालसहित ९३ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जेठ २२ गते भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
कान्तिपुरसँगको कुराकानीमा खनालले अध्यक्ष माधवकुमार नेपाल कांग्रेसको पूरै प्यादा भएर हिडेको र अहिले आफ्नो असफलतालाई लुकाउनका निम्ति हतार हतारमा एकता गर्ने प्रयत्नहरु भइरहेका टिप्पणी गरेका छन् ।
निजी कम्पनीमा लगानी गरेर शुद्धीकरण, बैंकिङ कसुर र सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान सुरु
गुठीको २५२ रोपनीसहित ५५४ रोपनी जग्गा पतञ्जलिले २८ कात्तिक २०६५ मै खरिद गरिसकेको थियो, हदबन्दीभन्दा बढी जग्गा किन्न मन्त्रिपरिषद्ले १८ माघ २०६६ मा मात्रै स्वीकृति दिएको थियो
पतञ्जली योगपीठ नेपालका लागि सन् २०१५ यता करिब १ अर्ब ५१ करोड आएको अनुसन्धानबाट खुलेको छ, यो रकम वैदेशिक लगानी वा समाज कल्याणसम्बन्धी कानुनी प्रावधानअन्तर्गत नभई रेमिट्यान्सका रूपमा भित्र्याइएको अनुसन्धानबाट देखिएको छ
मन्त्रिपरिषद्लाई हदबन्दीभन्दा बढी जग्गा बिक्री गर्न दिन सक्ने अधिकार छैन । बिनाआधार निर्णय गरेमा त्यो कानुनविपरीत हुन्छ ।