सरकारी कार्यालयमा सेवाग्राहीको उपस्थिति पातलिएको छ । हिँडडुल गर्ने पनि कम देखिन थालेका छन् । चोक–चोकमा सर्वसाधारणले आगो तापेर राहत महसुस गर्ने गरेका छन् ।
सरकारी कार्यालयमा सेवाग्राहीको उपस्थिति पातलिएको छ । हिँडडुल गर्ने पनि कम देखिन थालेका छन् । चोक–चोकमा सर्वसाधारणले आगो तापेर राहत महसुस गर्ने गरेका छन् ।
केही दिनदेखि बढेको शीतलहर र चिसोका कारण रौतहटको जनजीवन प्रभावित बनेको छ ।
चिसोले बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने असरलाई दृष्टिगत गर्दै महानगरले सामुदायिक र संस्थागत विद्यालय ५ दिन बन्द गर्ने निर्णय गरेको हाे ।
मुटु काँप्ने जाडोले सर्वसाधरण घरभित्र सीमित छन् । कामकाजीलाई जाडो छल्न हम्मे भइरहेको छ । सहरदेखि ग्रामीण क्षेत्रसम्म चिसोले असर गरेको छ ।
पूर्वी तराई क्षेत्रमा बिहानैदेखि बाक्लो हुस्सु लागेको थियो भने भरखरै मात्रै घाम लागेको छ ।
विमानस्थलका अनुसार आन्तरिक उडानहरू कम्तीमा ४ देखि ७ घण्टासम्म ढिलाइ भइरहेका छन् ।
दुई दिनदेखि शीतलहर र बाक्लो हुस्सुका कारण मधेसको जनजीवन कष्टकर बनेको छ । अधिकांश मानिसहरू धुनी बालेर बसेका छन् । दलित, मुसहर, सुत्केरी, गर्भवती, वृद्धवृद्धालाई बढी सकस परेको छ।
हुस्सु र चिसो बताससँगै मधेशका गरिब, दलित र पिछडिएका बस्तीहरुको जनजीवन कष्टकर बनेको छ । यातायात, व्यापार र खेतीपाती प्रभावित छन्।
दैनिक मजदुरी गर्ने तथा विपन्न वर्गका नगरवासीलाई लक्षित गर्दै रामग्राम नगरपालिकाले चोकचोकमा आगो ताप्न दाउरा उपलब्ध गराएको छ।
हुस्सुका कारण दिउँसो सडकमा सवारी साधन आवतजावतमा पनि समस्या भएको छ । ट्राफिक प्रहरीले दिउँसो पनि बत्ती बालेर सवारी चलाउन सवारी चालकलाई अनुरोध गरेको छ ।