सरकारको १ वर्ष : प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष दाहालबीच सवालजवाफ

एकवर्षे अवधिमा सरकारले धेरै राम्रो काम गरेको भन्दै ओलीले सन्तुष्टि व्यक्त गरे, दाहालले ‘संसद्लाई बिचौलियाहरूको खेल मैदान बनाइएको’ भन्दै सरकारमाथि गम्भीर आरोप लगाए 

1 year of government: Questions and answers between Prime Minister Oli and Maoist Chairman Dahal

सरकारको १ वर्ष : सुशासनको प्रतीक्षा कायमै, स्थिरताको सकस उस्तै

गभर्नर नियुक्तिमा भएको माथापच्ची, पतञ्जलि योगपीठको जग्गा प्रकरणमा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध दायर भएको मुद्दाले बढाएको आशंका, संघीय निजामती सेवा, भूमिसहितका केही विधेयकमा भइरहेको चलखेलका कारण पनि सत्तारूढ दलभित्रै अविश्वास झाँगिँदै

1 year of government: Still waiting for good governance, stability remains the same

सरकारको १ वर्ष : अर्थतन्त्रका धेरै सूचकमा सीमान्त सुधार सरकारी वित्त घाटामा, सार्वजनिक ऋण बढेको बढ्यै

दुईतिहाइ बहुमतसँगै ठूला दल सरकारमा गएपछि राजनीतिक अस्थिरता सकिने, आर्थिक वृद्धिले प्राथमिकता पाउने र अर्थतन्त्र चलायमान हुने अपेक्षा गरिए पनि एक वर्षमा सरकारले त्यो आभास दिन सकेन 

1st year of government: Marginal improvement in many indicators of the economy, deficit in government finances, increase in public debt

ब्रह्मास्त्र पनि निस्तेज बनाउने सरकारका वर्ष दिन

सरकारको सञ्चार शैलीले समेत जनविश्वासमा ह्रास ल्याएको छ । जनतालाई नियमित रूपमा तथ्यमा आधारित जानकारी दिनुको सट्टा बोल्नुपर्ने विषयमा मौन बस्ने, असान्दर्भिक विषयमा बहस गर्ने, आलोचनालाई वैचारिक चुनौतीको सट्टा व्यक्तिगत आक्रमण मान्ने शैलीले सरकारलाई जिम्मेवार लोकतान्त्रिक संयन्त्र होइन, अलौकिक शक्ति केन्द्र जस्तो बनाएको छ ।

The year of the government that makes even the Brahmastra dull

‘दुई ठूला दल राज्य स्रोत दोहन गर्न मिलेजस्तो देखियो’

दलहरूले बहुमत नपाएको गुनासो गर्छन्, तर दुई दल मिल्दा झन्डै दुई तिहाइ बहुमत थियो, तैपनि सुशासन दिन सकेनन् 

”It seems that two big parties have come together to exploit state resources”

‘विश्वास गुमाइसकेको नेतृत्वबाट आशा गर्नु नै निरर्थक’

भ्रष्टाचार नियन्त्रण गर्ने संस्थाहरूलाई बलियो बनाउनेभन्दा ती संस्थाहरूलाई आफ्नो पक्षमा र अरूको विपक्षमा प्रयोग गर्ने प्रवृत्ति देखिएको छ 

”It is futile to expect from a leadership that has lost faith”

सरकारको १ वर्ष : सत्ताको सुरमा संविधान संशोधनको धुन हरायो

संविधान संशोधनको गृहकार्य गर्न कार्यदल बनाउने घोषणा गरेको दुईदलीय राजनीतिक संयन्त्र नै अलपत्र

1 year of the government: The melody of the constitutional amendment was lost in the chorus of power
Link copied successfully