ओपनर विराट कोहलीले ४२ बल खेली ९ चौका र ३ छक्का प्रहार गरेपछि बेङलुरुले गुजरातको घरेलु मैदान नरेन्द्र मोदी रंगशालामा १ लाख ३० हजार दर्शकमाझ १ सय ५६ रनको लक्ष्य १२ बलअगाडि १ सय ६१ रन बनाउँदै पूरा गर्यो ।
ओपनर विराट कोहलीले ४२ बल खेली ९ चौका र ३ छक्का प्रहार गरेपछि बेङलुरुले गुजरातको घरेलु मैदान नरेन्द्र मोदी रंगशालामा १ लाख ३० हजार दर्शकमाझ १ सय ५६ रनको लक्ष्य १२ बलअगाडि १ सय ६१ रन बनाउँदै पूरा गर्यो ।
टस हारेर ब्याटिङमा आएको चेन्नईले निर्धारित २० ओभरमा ५ विकेट गुमाई १ सय ९२ रन बनाएको थियो । कोलकाताले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय ६० रनमात्र बनाउन सक्यो ।
राजस्थानका लागि बलिङतर्फ रवि विश्नोइ चम्किँदा २ सय ११ रनको विजयी लक्ष्य पछ्याएको गुजरातले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै २ सय ४ रनमात्रै बनाउन सक्यो ।
प्रिंयाश अर्या र प्रभसिमरन सिंहले दिलाएको सानदार सुरुआतमा कप्तान श्रेयस ऐरले अर्धशतक बनाएपछि पन्जाब किंग्सले चेन्नई सुपर किंग्सद्वारा दिइएको २ सय १० रनको लक्ष्य १८.४ ओभरमा पूरा गरी विजय हात पारेको हो ।
सनराइर्जसले दोस्रो खेलमा पहिलो जित निकालेको हो । टोली पहिलो खेलमा रोयल च्यालेन्जर्ससँग पराजित भएको थियो । कोलकाताको भने लगातार दोस्रो हार हो ।
पाँचौं विकेटका लागि १ सय २१ रनको अविजित साझेदारी गरेपछि दिल्लीले १ सय ४२ रनको लक्ष्य १७.१ ओभरमै पूरा गर्यो । दिल्ली क्यापिटल पाँचौं ओभरमा २४–४ को स्थितिमा पुगेका बेला समीर रिज्भी र ट्रिस्टन स्टब्लसले ७२ बलमै शतकीय साझेदारी गरेर जित निकालेका हुन्।
कुपर कोनोलीले ४४ बलमा अविजित ७२ रन बनाएपछि गत सिजनको उपविजेता पन्जाबले १ सय ६३ रनको विजयी लक्ष्य ५ बलअगाडि १ सय ६५ रन बनाएर पूरा गरेको हो ।
गत वर्ष आरसीबीको उपाधि यात्राका क्रममा भागदौड हुँदा रंगशालाबाहिर ११ युवाको मृत्यु भएको थियो । सोही कारण उद्घाटन खेलअघि दुवै टोलीले १ मिनेट मौनधारण गरेका थिए भने ११ सिट खाली राखिएको थियो । दुवै टोलीले कालोपट्टी बाँधेर खेलेका थिए ।
गुजरात टाइटन्सको १८, रोयल च्यालेन्जर्स बेंगलुरुको १७ र मुम्बईको १६ अंक
अभिषेक शर्माको २० बलमै अर्धशतक बनाएपछि सनराइजर्स हैदराबाद ६ विकेटले विजयी
रोयल च्यालेन्जर्स बेङलुरु र पञ्जाब किंग्स पनि नकआउटमा सुरक्षित
पन्जाब र मुम्बई इन्डियन्सबीच आइतबार धर्मशालामै हुने खेल अहमदाबादमा सारिएको छ