काठमाडौँ — दैलेख-२ बाट एमालेले अर्को सिट थपेको छ । लक्ष्मीप्रसाद पोखरेल १३ हजार ८८९ मतसहित विजयी भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका दिक्पालकुमार शाहीले ९ हजार ५५२ मत ल्याए । रास्वपाका बखतबहादुर शाहीले ६ हजार ७९७, नेकपाका योगेन्द्रबहादुर शाहीले ३ हजार ८५१ मत पाए ।