कांग्रेसले उठायो १०६ नयाँ उम्मेदवार

उठाएका उम्मेदवारमध्ये ११ जना महिला उम्मेदवार छन् ।

माघ ६, २०८२

कान्तिपुर संवाददाता

Congress fielded 106 new candidates

काठमाडौँ — कांग्रेसले प्रत्यक्षतर्फ उठाएका १६५ उम्मेदवारमध्ये १०६ जना नयाँ उम्मेदवार रहेका छन्। तीमध्ये ११ जना महिला उम्मेदवार छन्।

विशेष महाधिवेशनमार्फत पार्टीको नेतृत्वमा आएका गगन थापाले यसपटक नयाँ उम्मेदवारलाई प्राथमिकतामा राखेका हुन्।

नयाँ उम्मेदवारलाई प्राथमिकतामा राखे पनि कांग्रेसले महिला उम्मेदवारमा उदारता देखाएको देखिँदैन। किनकि गण्डकी र सुदुरपश्चिम प्रदेशमा कांग्रेसले कुनै पनि महिला उम्मेदवार उठाएको छैन।

काठमाडौं जिल्लाका १० निर्वाचन क्षेत्रमध्ये दुई निर्वाचन क्षेत्रमा मात्र महिलाले टिकट पाएका छन्।

 

कांग्रेसले उठाएका प्रत्यक्षतर्फ उम्मेदवारहरुको सूची : 

Congress fielded 106 new candidates

Congress fielded 106 new candidates

Congress fielded 106 new candidates

Congress fielded 106 new candidates

Congress fielded 106 new candidates

कान्तिपुर

Link copied successfully