कांग्रेसबाट डोटीमा भरत खड्काको उम्मेदवारी दर्ता

पञ्चायतकालदेखि राजनीतिमा सक्रिय खड्का डोटीका पुराना नेता हुन्।

माघ ६, २०८२

मोहन पनेरु

Bharat Khadka files candidacy from Nepali Congress in Doti

डाेटी — डोटीमा नेपाली कांग्रेसबाट भरत खड्काले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गरेका छन्।

पञ्चायतकालदेखि राजनीतिमा सक्रिय खड्का डोटीका पुराना नेता हुन्। 

खड्का २०७४ मा सुदूरपश्चिम प्रदेशसभा सदस्य निर्वाचित भएका थिए। त्यसअघि उनी दुई पटक जिल्ला विकास समितिको सभापति र एक पटक उपसभापति भएका थिए । 

प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२

मोहन

Link copied successfully