समावेशी समाजवादी पार्टीबाट क्षेत्र नम्बर १ मा उनले उम्मेदवारी दर्ता गराएकी हुन् ।
काभ्रे — फागुन २१ गते हुने प्रतिनिधिसभा निवार्चनको लागि काभ्रे–१ मा पारालैंगिक महिला विनोद लामाले उम्मेदवारी दर्ता गराएकी छिन् ।
समावेशी समाजवादी पार्टीबाट क्षेत्र नम्बर १ मा उनले उम्मेदवारी दर्ता गराएकी हुन् ।
यौनिक तथा अल्पसंख्यकहरुको आवाज उठाउनका लागि आफूले गृहजिल्लाको क्षेत्र नं १ बाट उम्मेदवारी दिएको उनले बताइन् ।