चितवन-३ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट चितवन-३ मा प्रतिनिधिसभा सदस्यका लागि सोबिता गौतमको मनोनयन दर्ता भएको छ ।
काठमाडौँ — चितवन-३ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट चितवन-३ मा प्रतिनिधिसभा सदस्यका लागि सोबिता गौतमको मनोनयन दर्ता भएको छ ।
रास्वपाबाट केन्द्रीय सभापति रवि लामिछाने चितवन-२ मा उम्मेदवार हुँदै छन् । त्यसैगरी चितवन-१ मा रास्वपाले हरि ढकाललाई उठाएको छ । लामिछाने र ढकाल यसअघिको निर्वाचनमा सोही क्षेत्रबाट विजयी भएका थिए ।
