४० वर्षमुनिका लीलामणि गौतम एमाले केन्द्रीय सदस्यमा निर्विरोध

उनी रुकुम पूर्वका एमाले जिल्ला अध्यक्षसमेत हुन् ।

पुस १, २०८२

कान्तिपुर संवाददाता

Leelamani Gautam, under 40, elected unopposed as UML central member

काठमाडौँ — लीलामणि गौतम एमाले केन्द्रीय सदस्यमा निर्विरोध भएका छन् । उनी लुम्बिनी युवा(४० वर्षमुनि) बाट केन्द्रीय सदस्यमा निर्विरोध भएका हुन् । 

लुम्बिनीको युवा कोटा(१)मा उनको मात्रै उम्म‍ेदवारी परकेो एमाले ११औं महाधिवेशन केन्द्रीय निर्वाचन आयोगले जनाएको छ ।

उनी रुकुम पूर्वका एमाले जिल्ला अध्यक्षसमेत हुन् । उनले आफू एमालेको सबैभन्दा कान्छो जिल्ला अध्यक्ष भएको दाबी पनि गर्दै आएका छन् । केही दिनअघि मात्र उनले कान्तिपुरसँगको कुराकानीमा केन्द्रीय कमिटीमा युवा पुस्ताको प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने बताएका थिए ।

Leelamani Gautam, under 40, elected unopposed as UML central member

कान्तिपुर संवाददाता

Link copied successfully