कसैलाई पनि लामो दूरीको बाटो हिँडेर जान नदिइने 

वैशाख ५, २०७७

बिनु सुवेदी

काठमाडौँ — सरकारले कसैलाई पनि लामो दूरीमा हिँडेर जान नदिने भएको छ । कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिका सदस्‍यहरुसँगको छलफलमा प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिएको समितिका एक सदस्‍यले बताए । 

उनका अनुसार जो जहाँ छ उसलाई त्‍यहीँ बस्न निर्देशन दिने र खानाको समस्‍या परेकालाई सरकारले व्‍यवस्था मिलाउने प्रधानमन्त्री ओलीले बताएका छन् । 

बिनु

Link copied successfully