शालिकराम पुडासैनी आत्महत्या प्रकरण : बयानमा के भनिन् अस्मिताले ?

श्रृंखला : २

भाद्र ९, २०७६

जनकराज सापकोटा

काठमाडौं — आत्महत्या गरेका पत्रकार शालिकराम पुडासैनीकी प्रेमीका रुकु भनिने अस्मिता कार्कीले प्रहरी बयानका क्रममा आफूलाई शालिकरामले बारम्बार दुःख दिने गरेको बताएकी छिन् । उनले झण्डै एक वर्ष यता आफूहरुको सम्बन्ध सुरु भएको तर आत्महत्याको सात वा आठ दिन पहिले मात्र आफूले शालिकराम विवाहित रहेको सत्य थाह पाएको बताएकी छिन् ।

उनले भनेकी छिन, ‘विवाहित भएको थाह पाएपछि तिमीले मलाई फसायौं भनी गाली गरेँ । मेरो पिछा गर्न छाडिदेउ भनेँ । तर, निजले बारम्बार फोन गरि, बाटो छेकी दुःख र हैरानी दिइराखे ।’

शालिकराम पुडासैनी आत्महत्या प्रकरण : प्रहरीसँगको बयानमा रविले के भने ?

 

बारम्बारको यस्तो हैरानी पछि अस्मिताले सो कुरा न्युज २४ मा सिधा कुरा जनतासँग कार्यक्रमका सञ्चालक रवि लामीछाने, पत्रकार युवराज कँडेललाई भनेमा उनीहरुले शालिकरामलाई सम्झाएर आफ्नो पिछा गर्न छुटाईदेलान भन्ने अपेक्षा राखेको बताएकी छिन् ।

पुडासैनी आत्महत्या प्रकरण : शालिकको मृत्यु पछि रविले किन भेट्न खोजेका थिए अस्मितालाई ?


यस्तो छ अस्मिताको बयानको मुख्य अंश : 

यो पनि पढ्नुहोस्ः

शालिकराम पुडासैनी आत्महत्या प्रकरण : अभियुक्त ३ जनाकै बयान सकियो, थुनछेक बहस सुरु 

शालिकराम पुडासैनी आत्महत्या प्रकरण : बयानमा के भनेका छन् पत्रकार युवराज कँडेलले 

 सिधा कुरा जनतासँगका कार्यक्रम निर्माताले के भने बयानमा ? 

 आत्महत्या नै थियो शालिकरामको

शालिकराम आत्महत्या दुरुत्साहन मुद्दा : कति बलियो छ आरोपपत्र ? 

 रवि समर्थक र प्रहरीबीच चितवनमा झडप 

 आत्महत्या गर्नुभन्दा अघि के-के गरेका थिए शालिकले ? 

 

जनकराज सापकाेटा कान्तिपुर दैनिकको अनलाइन पोर्टल ईकान्तिपुर डटकमका सम्पादक हुन् । उनको 'जीवन कतिपय' निबन्ध संग्रह र गैरआख्यान पुस्तक 'कहर' लगायत प्रकाशित छन् ।

Link copied successfully