नागरिक अनुभूति : पछिल्ला वर्षमा ‘सरकारी सेवामा सुधार’

सर्वेक्षणले संघीय तथा प्रदेश सरकारले प्रदान गर्ने सार्वजनिक सेवाको गुणस्तर, पहुँच र प्रभावकारिताको आशालाग्दो चित्र प्रस्तुत गरेको छ

Citizen Experience: ‘Improvement in Government Services’ in Recent Years

भ्रष्टाचार नियन्त्रणमा सरकारी निकायप्रति नागरिकको अविश्वास

लैंगिक आधारमा महिलाभन्दा बढी पुरुष उत्तरदाताद्वारा भ्रष्टाचार नियन्त्रण गर्ने सरकारी निकायप्रति अविश्वास व्यक्त गरेका छन् । हरेक १० पुरुषमा ६ जनाले सरकारी निकायप्रति अविश्वास व्यक्त गरिरहँदा महिला भने आधाले मात्र आफ्नो विश्वास नरहेको बताएका छन् ।

Citizens' distrust of government agencies in controlling corruption

दल वा उम्मेदवारलाई योग्यता र क्षमताका आधारमा मत

कान्तिपुर मिडिया ग्रुप र सेयरकास्ट इनिसिएटिभ नेपालको सहकार्यमा गरिएको राष्ट्रव्यापी सर्वेक्षणमा सहभागीमध्ये सबैभन्दा धेरै २८ प्रतिशत उत्तरदाताले उम्मेदवारको व्यक्तित्व/योग्यता र क्षमता हेर्ने बताएका छन् ।

Vote for a party or candidate based on their qualifications and abilities.

चुनावी माहोल एजेन्डामा भन्दा उम्मेदवारको अनुहारमा केन्द्रित

यस पटकको निर्वाचनमा अधिकांश मतदाताले राजनीतिक आस्थाका आधारमा मत नदिने संकेत सर्वेक्षणको परिणामले देखाएको छ ।

The election atmosphere is focused on the faces of the candidates rather than the agenda.

मतदाताका प्रमुख समस्या बेरोजगारी, सडक र खानेपानी

सुदूरपश्चिम, लुम्बिनी र मधेशका बासिन्दाले बेरोजगारीलाई प्रमुख समस्याका रूपमा उल्लेख गरेका छन् भने कर्णाली, गण्डकी र बागमतीका बासिन्दाले आर्थिक कठिनाइलाई मुख्य समस्या मानेका छन्, कोशीका उत्तरदाताले भने ठूलो समस्याका रूपमा सडकको अवस्थालाई लिएका छन्

Voters' main concerns: unemployment, roads and drinking water

आगामी सरकारको मुख्य प्राथमिकता के हुनुपर्छ?

एक महिना लगाएर गरिएको राष्ट्रव्यापी सर्वेक्षणमा आगामी सरकारका मुख्य प्राथमिकता के हुनुपर्छ भन्ने प्रश्नमा २२ दशमलव ५ प्रतिशत (गाउँपालिका)ले सडक र यातायात हुनुपर्ने जवाफ दिएका छन् ।

What should be the main priority of the next government?

नागरिकका लागि सबैभन्दा ठूलो समस्या के हो?

सर्वेक्षणमा सहभागीमध्ये तपाईंका लागि सबैभन्दा ठूलो समस्या के हो भन्ने प्रश्नमा १९.३ प्रतिशतले बेरोजगारी रहेको बताएका छन् ।

What is the biggest problem for citizens?

आगामी सरकारबाट जनताको मुख्य माग के हो?

एक महिना लगाएर गरिएको राष्ट्रव्यापी सर्वेक्षणमा नागरिकका रुपमा तपाईंलाई कुनै समस्या छ भन्ने प्रश्नमा ७२ दशमलव ५ प्रतिशतले समस्या रहेको प्रतिक्रिया दिएका छन् । 

What are the people's main demands from the next government?

'राष्ट्रिय जनमत सर्वेक्षण'मा ४५ जिल्लाका २९०५ नागरिक सहभागी

कान्तिपुर र सेयरकास्ट इनिसिएटिभको सहकार्यमा १०२ पालिकाका ११६ वडामा १८ देखि ७० वर्षका नागरिकसँग वैज्ञानिक विधिबाट अन्तर्वार्ता लिएर सर्वेक्षण गरिएको हो ।

2,905 citizens from 45 districts participated in the 'National Public Opinion Survey'

‘मिड करिअर लिडरसिप’प्रति मतदाताको आकर्षण

जेन–जी आन्दोलनको मुख्य मागमध्ये राजनीतिमा पुस्तान्तरण पनि एक थियो । तर उम्मेदवारको सूची हेर्दा भने पाका उमेरकै उम्मेदवारको बाहुल्य देखिएको छ ।

Voters' attraction to 'mid-career leadership'

मतदाता चुनावको व्यग्र प्रतीक्षामा, ६९ प्रतिशतभन्दा बढी मतदान गर्न इच्छुक

सर्वेक्षणमा सहभागी उमेर पुगेका १४.६ प्रतिशतले मतदाता परिचयपत्र नै नभएको जवाफ दिएका छन्, १८–२० वर्ष उमेर समूहका उत्तरदातामध्ये ६४ प्रतिशतसँग मतदाता परिचयपत्र छैन ।

Voters eagerly await election, over 69 percent willing to vote
Link copied successfully