यूएन वुमेन नेपालकी प्रतिनिधि प्याट्रिसिया भन्छिन्- हरेक तीन महिलामध्ये एक जना लैंगिक हिंसामा पर्ने असाध्यै नमिठो तथ्यांक हामीसँग छ । डिजिटल हिंसाका स्वरूपहरू व्यापक रूपमा बढिरहेका छन् । डिजिटल हिंसाको असर १६ देखि ५८ प्रतिशत महिलालाई पर्ने हाम्रो अनुमान छ ।
![Digital violence has exacerbated gender inequality: Patricia Fernandez [Interview]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/third-party/patricia-fernandez-pacheco-1-29112025014712-1000x0.jpg&w=701&h=0)







