आजै बिहान ७ बजेदेखि नेपाली ट्रकका सवारी चालक केरूङतर्फ जान सुरू गरेका हुन् ।
आजै बिहान ७ बजेदेखि नेपाली ट्रकका सवारी चालक केरूङतर्फ जान सुरू गरेका हुन् ।
असार २४ को बाढीले रसुवा नाका पूर्ण रुपमा बन्द भएपछि चीनबाट उत्तरी नाकाको स्थलमार्ग भएर गरिने व्यापार सबै तातोपानीतर्फ ‘डाइभर्ट’ भएको थियो ।
नेपाल बीमा प्राधिकरणका अनुसार यही साउन २२ गतेसम्म कुल बीमा दाबी ७८ पुगेको छ । त्यसमा सम्पत्ति बीमा छ, सामुद्रिक बीमा नौ, इञ्जिनियरिङ तथा ठेकेदार जोखिम पाँच, मोटर बीमा (निजी) १६ र मोटर बीमा (सार्वजनिक) ४२ वटा दाबी परेको छ ।
आधा दर्जनभन्दा बढी स्थानमा बाढीले सडक बगाएकाले सञ्चालनमा आउन अझै एक साता लाग्ने भएको छ ।
नुवाकोटको त्रिशूली नदीमा जलसतह बढेको र आकस्मिक बाढीको जानकारी रसुवाबाट प्राप्त भएकोले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन अनुरोध छ।
एक साताभित्र एकतर्फी रूपमा सडक सञ्चालन गर्ने सडक विभागको दाबी
त्रिशूलीको बीचमा दाउरा संकलन गरिरहेका बेला अकस्मात् बाढी आउँदा पाल्देन र उनकी पत्नी मंगली तामाङ फसेका थिए, रूख चढेर जोगिएका उनीहरूलाई तीन घण्टापछि सेनाको हेलिकोप्टरले उद्धार गर्यो
६ चिनियाँ नागरिकसहित कम्तीमा १९ जना सम्पर्कविहीन, ९ शव फेला