यसअघि रवि लामिछानेका कानुन व्यवसायीले दुई पटक र छविलाल जोशीका कानुन व्यवसायीले एक पटक पेशी स्थगित गर्न माग गरेका थिए
यसअघि रवि लामिछानेका कानुन व्यवसायीले दुई पटक र छविलाल जोशीका कानुन व्यवसायीले एक पटक पेशी स्थगित गर्न माग गरेका थिए
बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा संलग्नताको आरोपमा गत चैत २५ गतेदेखि पुर्पक्षका लागि रुपन्देही कारागारमा रहेका लामिछाने ब्लक नम्बर ४ मा थुनिएका थिए ।
रवि लामिछानेलाई शनिबार अपराह्न साढे ४ बजेको बुद्ध एयरको उडानबाट काठमाडौं पठाइएको छ ।
रूपन्देही जिल्ला कारागार स्रोतका अनुसार शनिबार दिउँसो तीन बजेपछि बुद्ध एयरको जहाजमार्फत लामिछानेलाई ललितपुरस्थित नख्खु कारागारमा लैजान लागिएको छ ।
रुपन्देहीका न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासले रास्वपा सभापति रवि लामिछानेलाई थुनामै पठाउने आदेश गरेकाे हो ।
लामिछानेले स्वच्छ हावामा हिँडडुल गर्न नपाएको, ठाउँसारी हुन नसकेको र भेटघाटमा सहजता नभएको विषय मुख्य रुपमा उठाएका थिए ।
चैत २२ देखि थुनामा रहेका रवि लामिछानेलाई राखिएको कारागारको कोठा कस्तो छ ? रवि रहेको कोठामा रेडियोको सुविधा छ तर कारगारमा पत्रपत्रिका नआउने भएकाले अन्य कैदीबन्दी सरह उनले पनि यो सुविधा पाएका छैनन् ।
लामिछानेले आफ्नो भागको बिगो बराबरको जमानत लिएर रिहा गर्न माग गर्दै जिल्ला अदालत रुपन्देहीमा यही साउन १९ गते सोमबार निवेदन दिएका थिए।
थुनामा रहेको व्यक्ति कसुरदार होइनन् भन्ने प्रमाणित नभएसम्म बीचबाटै थुनामुक्त हुने अभ्यास नभए पनि रवि लामिछानेले भने अनौठो आशीर्वादको पर्खाइमा छन् ।