खेलको अपडेटका लागि ekantipur.com हेर्दै गर्नुहोला ।
काठमान्डु टिम : करण केसी (कप्तान), आकाश त्रिपाठी, भीम सार्की, बेन चार्ल्सवर्थ, जोन सिम्सन, सन्नी पटेल, मिलिन्द कुमार, साहब आलम, सन्तोष यादव, रसिद खान, आदिल अलाम अन्सारी
सुदूरपश्चिम टिम : दीपेन्द्रसिंह ऐरी (कप्तान), आरिफ सेख, क्रिस लिन, विनोद भण्डारी, इशान पाण्डे, हरमित सिंह, अविनास बोहरा, नरेन साउद, जस ब्राउन, हेमन्त धामी, स्कट कुग्लेन
प्रभाव पार्नसक्ने खेलाडी : काठमाण्डु गोर्खाजका अलराउन्डर मिलिन्द कुमारले यसअघि जनकपुर बोल्ट्सविरुद्धको पहिलो खेलमा केवल १५ रन दिएर ३ विकेट लिएका थिए । त्यस्तै २२ बलमा १९ रन बनाएका थिए ।
![NPL: Kathmandu Gorkhas VS Sudurpaschim Royals [LIVE]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/sports/7005c1dc-cb85-4fe1-bc1d-3ba2a8f4d133-19112025114735-1000x0.jpg&w=1001&h=0)
