१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

नेयमरद्वारा १० लाख डलर सहयोग

एजेन्सी

ब्युनस आयर्स — नेयमरले ब्राजिलमा कोरोना भाइरस संक्रमणविरुद्धको अभियानका लागि १० लाख डलर सहयोग गरेका छन् ।

नेयमरद्वारा १० लाख डलर सहयोग

पेरिस सेन्ट जर्मेन (पीएसजी) स्टार नेयमर विश्व खेलकुदमा सर्वाधिक कमाउने खेलाडीमध्ये तेस्रो स्थानमा पर्छन् ।


नेयमरको प्रदान गरेको यो रकम युनिसेफको चिल्ड्रेन्स फन्ड र आफ्नै साथी लुकानो हन्कले स्थापना गरेको संस्थाले प्रयोग गर्नेछ । गत साता नेयमर आफ्ना केही साथीसँग बिच भलिबल खेलिरहेको तस्बिर बाहिर आएपछि उनको चर्को आलोलना भएको थियो ।

प्रकाशित : चैत्र २३, २०७६ ११:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?