झापा-५ : निरन्तर मतान्तर बढाउँदै बालेन्द्र शाह

झापा-५ मा पछिल्लो मत परिणाम अनुसार रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले २८,१५२ मत प्राप्त गरेका छन् भने एमालेका अध्यक्ष केपी शर्मा ओलीले ७,३९३ मत प्राप्त गरेका छन् ।

फाल्गुन २३, २०८२

कान्तिपुर संवाददाता

Jhapa-5: Balendra Shah continues to widen the vote gap

काठमाडौँ — झापा-५ मा पछिल्लो मत परिणाम अनुसार रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले २८,१५२ मत प्राप्त गरेका छन् भने एमालेका अध्यक्ष केपी शर्मा ओलीले ७,३९३ मत प्राप्त गरेका छन् । उनीहरुबीच २ हजार ७ सय ५९ हजार मतको फरक छ ।

यस्तै, कांग्रेसकी मंधरा चिमरियाले ८२४ मत प्राप्त गरेकी छन् भने नेपाली कम्युनिस्ट पार्टीका रन्जित तामाङले ७३६ मत प्राप्त गरेका छन् । यस्तै, राप्रपाका लक्ष्मीप्रसाद संग्रौला ६६२ मत प्राप्त गरेका छन् ।

प्रतिनिधिसभा निर्वाचन २०८२

कान्तिपुर

Link copied successfully