मंगलबार दिउँसो गरेकाे मनोनयनमा एमाले केन्द्रीय सदस्य जमीन्द्रमान घलेको प्रस्तावक र समर्थकमा सचिवालय सदस्य युवराज अधिकारी रहेका छन् ।
काठमाडौँ — लमजुङमा एमाले उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले मनोनयन दर्ता गरेका छन्।
मंगलबार दिउँसो गरेकाे मनोनयनमा एमाले केन्द्रीय सदस्य जमीन्द्रमान घलेको प्रस्तावक र समर्थकमा सचिवालय सदस्य युवराज अधिकारी रहेका छन् ।
उनी नवौंपटक चुनाव लड्दै छन्। यसअघि आठ पटक चुनाव लडेका गुरुङ २०६४, २०७४ र २०७९ मा मात्रै तीन पटक निर्वाचित भए भने बाँकी पाँच पटक पराजित भएका थिए ।