पाँचथरबाट एमाले केन्द्रीय सदस्य ऐन्द्रसुन्दरको उम्मेदवारी

नेम्वाङ २०७० सालमा समानुपातिक तर्फबाट संविधानसभा सदस्य थिए।

माघ ६, २०८२

लक्ष्मी गौतम

UML central member Aindra Sundar's candidacy from Panchthar

पाँचथर — पाँचथरबाट प्रतिनिधिसभा सदस्यका लागि केन्द्रीय सदस्य ऐन्द्रसुन्दर नेमुवाङको उम्मेदवारी दर्ता भएको छ।

उनलाई मुख्य निर्वाचन अधिकृत कुमार मास्केले उम्मेदवारी दर्ताको निस्सा समेत उपलब्ध गराएका छन् ।

नेमुवाङ २०७० सालमा समानुपातिक तर्फबाट संविधानसभा सदस्य थिए।

लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully