कैलाली — कांग्रेसबाट कैलाली क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा निर्वाचनका लागि नरनारायण शाह (मनु) ले मनोनयन दर्ता गराएका छन्।
निर्वाचनआयोगले निर्धारण गरेको समय तालिका अनुसार उनले मंगलबार दिउँसो २:५० बजे मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन्।