गोरखा — आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि एमालेबाट गोरखा–२ मा मिलन गुरुङ (चक्रे मिलन) ले उम्मेदवारी दिएका छन् ।
मंगलबार गोरखा–२ को निर्वाचन अधिकृतको कार्यालय पुगेर गुरुङले उम्मेदवारी दर्ता गराएका हुन् । गुरुङको समर्थका बाबुराम थापा समर्थक र प्रेम गुरुङ प्रस्तावक रहेका छन् ।