धनकुटामा २ बजेसम्म ६ दलको उम्मेदवारी दर्ता

नेपाल मजदुर किसान पार्टी, श्रम संस्कृति पार्टी, आम जनता पार्टी, संघीय लोकतान्त्रिक रास्ट्रिय मञ्च, एमाले र का‌ंग्रेसका उम्मेदवारले मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गराइसकेका छन्।

माघ ६, २०८२

विनोद घिमिरे

6 parties register candidacies in Dhankuta by 2 pm

धनकुटा — प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि धनकुटामा मंगलबार दिउँसो २ बजेसम्म ६ दलका उम्मेदवारले मनोनयन दर्ता गराएका छन्।

नेपाल मजदुर किसान पार्टी, श्रम संस्कृति पार्टी, आम जनता पार्टी, संघीय लोकतान्त्रिक रास्ट्रिय मञ्च, एमाले र का‌ंग्रेसका उम्मेदवारले मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गराइसकेका हुन्।  

विनोद घिमिरे कान्तिपुर संवाददाता हुन्।

Link copied successfully