उनी पहिलो पटक संसदीय निर्वाचन लड्न लागेका हुन् ।
गोरखा — प्रतिनिधिसभा गोरखा क्षेत्र नम्बर १ मा एमालेको तर्फबाट आरसी लामिछानेले उम्मेदवारी दर्ता गराएका छन् ।
मंगलबार मुख्य निर्वाचनको अधिकृतको कार्यालय पुगेर लामिछानेले उम्मेदवारी दर्ता गराएका हुन्। उनी पहिलो पटक संसदीय निर्वाचन लड्न लागेका हुन् ।
