डोटीमा अन्य दलका उम्मेदवार पनि मनोनयन दर्ताको क्रममा छन्।
डोटी — नेकपा एमालेका दीपक धामीले डोटीबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन्।
धामीले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन्। डोटीमा अन्य दलका उम्मेदवार पनि मनोनयन दर्ताको क्रममा छन्।
