कैलाली — कैलाली क्षेत्र नम्बर ५ मा नेपाल कम्युनिस्ट पार्टीबाट प्रेम आलेले प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन दर्ता गराएका छन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले तोकेको समय तालिका अनुसार उनले दिउँसो २ बजे कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन्।